लुम्बिनी प्रदेश

बर्दघाट नगरपालिका कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको...

पुरा पढ्नुहोस
नारायणी नदीमा अवैध उत्खनन गर्दा २ ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

परासी।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका ३ नारायणी नदीबाट ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्थामा नदिजन्य पदार्थ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको...

पुरा पढ्नुहोस
पाल्पामा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको...

पुरा पढ्नुहोस
लुम्बिनी चीनी मिल संचालक र स्थानिय बिच ४ बुद्दे सहमती,मिलमा लगाइएको ताला खुल्यो

सुनवल।पश्चिम नवलपरासिको सुनवलमा संचालित लुम्बिनी चिनि मिलका संचालक र स्थानिय बिच ४ बुद्दे निर्णय सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको छ।उधोगले वातारण प्रदुषण गरेको भन्दै मंगलबार सुनवल नगर प्रमुख सहितको नेतृव्तमा स्थानिय बासिन्दाले...

पुरा पढ्नुहोस
महेन्द्र मा.बि साेमनीकाे ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी...

पुरा पढ्नुहोस
गुल्मी:भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्। घाइते खनाललाई स्थानीयले देखेर उद्वार...

पुरा पढ्नुहोस
वाणिज्य संघ सुनवलद्धारा आदिवासी जनजाती संगठनहरु सँग छलफल

सुनवल । उद्योग वाणिज्य संघ सुनवलले सुनवल क्षेत्रका आदीवासी जनजातीहरु सँग छलफल गरेको छ । यहि माघ १० गते देखि २२ गते सम्म संचालन हुने मेलालाई सफल वनाउन व्यापक रुपमा तयारीका साथै विभिन्न संघ सस्था...

पुरा पढ्नुहोस
आक्रोसित स्थानियहरुद्धारा लुम्विनी चिनि मिलमा तालावन्दी

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनि मिलको गेटमा ताला लगाएका छन।बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाको सरसफाई अभियान जारी, फुटपाथ मिचेर व्यापार गरे जफत गर्ने चेतावनी

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सरसफाई अभियान जारी राखेको छ । साप्ताहिक रुपमा अभियानको रुपमा सरसफाई गर्दे आएको नगरपालिकाले आज पनि परासीको बजार क्षेत्रमा सरसफाई गरेको छ । नगरप्रमुख धनपत यादवको नेतृत्वमा नगरपालिकाले वुद्ध चोक...

पुरा पढ्नुहोस