लुम्बिनी प्रदेश

वसन्त पञ्चमीको अवसरमा स्वाठीमा खुल्ला पुरुष भलिवल प्रतियोगिता

सुनवल।पश्चिम नवलपरासीको सुनवल ९ स्वाठी स्थित स्वाठी युथ क्लवको आयोजनामा आउदो माघ ११ गतेदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ।श्री वसन्त पञ्चमीको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष...

पुरा पढ्नुहोस
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो। जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप...

पुरा पढ्नुहोस
कपिलवस्तुका ३३ वटा अवैध क्रसर उद्योग बन्द

कपिलवस्तु ।जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।...

पुरा पढ्नुहोस
लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापनवारे विप्लव नेकपाको ध्यानाकर्षण

सुनवल।विप्लव नेतृत्वकोनेपाल कम्युनिष्ट पार्टी सुनवल नगरसमितिले पछिल्लो समय लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापन वारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। पार्टी नगर समिति सेके्रटरी भिम बहादुर सिंले शनिवार एक विज्ञप्ती जारी गर्दै चिनी मिलको प्रदुषण नियन्त्रणको...

पुरा पढ्नुहोस
पाल्पा बस दुर्घटना ः ज्यान गुमाउने ६ जनाकै परिचय खुल्यो

पाल्पा ।पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो।...

पुरा पढ्नुहोस
नवलपरासी पश्चिमका जनपथका एसपी पनि हेडक्वार्टर तानिए

परासी। पश्चिम नवलपरासीमा सीमा-नाकामा हुने चोरी तस्करीमा मिलेमतो गरेको र त्यहाँ हुने अवैध धन्दा रोक्न नसकेको भन्दै जिल्लाको जनपथ र सशस्त्र प्रहरीका प्रमुख हेडक्वार्टर तानिएका छन् । जनपथ प्रहरीका एसपी ऋषिराम कँडेललाई चार दिनअघि...

पुरा पढ्नुहोस
नेका नेता कण्डेलद्वारा सेमरहवा बाबा धर्मशाला उदघाटन

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा सेमरहवा बाबा धर्मशाला उदघाटन गरिएको छ। स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ मा देवेन्द्रराज कण्डेलबाट बिनियोजित रु २५ लाख योजनाबाट धर्मशाला निर्माण कार्य सम्पन्न...

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

पाल्पा।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै...

पुरा पढ्नुहोस
सरावल वडा ७ का महिलाहरुलाई शसक्तिकरण

परासी। सरावलमा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।   सरावल गाउँपालिका ७ नंं वडा कार्यालयको आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस परासीको आयोजनामा महिलाहरुलाई शसक्तिकरण सम्बन्धी जनचेतनामुलक तालिम सम्पन्न भएको हो।तालिम संस्थाका प्रतिनिधि आरिफ खानको अध्यक्षता...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्धारा न्यानो कपडा र दाउरा वितरण

बर्दघाट।बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ ।     नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको...

पुरा पढ्नुहोस