लुम्बिनी प्रदेश

बुटवलका डिएसपी केसीमाथि छानबिन

बुटवल।इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । ‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आईजीपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन् । आइतबार...

पुरा पढ्नुहोस
देउखुरीबाट लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि

रुपन्देही।लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन...

पुरा पढ्नुहोस
सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैया बिनियोजन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले सिमसार क्षेत्रको संरक्षण गर्ने उदेश्यले आफनो नगरक्षेत्र भित्र सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैया बिनियोजन गरेको छ । वडा नं. ३ को मर्चहवाँ-नर्सही संग जोडिएको डेढ सय...

पुरा पढ्नुहोस
हुलाकी सडक निर्माण योजनाको कामले गति लियो

नवलपरासी।तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमाणर् योजनाको कामले गति लिएको छ। विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद...

पुरा पढ्नुहोस
जनउदय सामुदायिक वनमा झाडी सफाई कार्यक्रम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक वनले आफ्नो वन क्षेत्रको तिलकाना सि १ र एस १ प्लटमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ।२ सय उपभोक्ताको उपस्थितिमा पारिश्रमिक सहित झाडी सफाई कार्यक्रमको सुरु गरेको जनउदय...

पुरा पढ्नुहोस
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा...

पुरा पढ्नुहोस
कुमुदिनीमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम

नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-४ स्थित कुमुदिनी ईङ्गिलस बोडिङ्ग स्कुलमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। ‘समुदाय प्रहरी-साझेदारी’कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा भएको सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निजी जग्गामा चुनढुङ्गा उत्खनन गरिने

अर्घाखाँची । अर्घाखाँची जिल्लामा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी खानी सञ्चालन गर्न लागिएको हो । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नंं . ९ को...

पुरा पढ्नुहोस
आन्तरिक पर्यटनलाई बढावा दिन तिलोत्तमामा ट्राम रेल

रुपन्देही । तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले रेलको शिलन्यास गरेका हुन् । तिलोत्तमा नगरपालिकाको गौरबको...

पुरा पढ्नुहोस
गण्डक नहर मर्मतमा गाउँपालिकाको लगानी

नवलपरासी । सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ, त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको...

पुरा पढ्नुहोस