मुख्य समाचार

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

उर्मिला यादव यात्री बैशाख ३१ नवलपरासी । कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु...

पुरा पढ्नुहोस
श्वासप्रश्वासमा देखिएको समस्या समाधानका लागि जलनेती:डा.यन्जन

नवलपरासी । प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो जलनेती । यस क्रियामा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ५ जनाले कोरोना जितेर घर फर्किए

अर्घाखाँची बैशाख ३० ।अर्घाखाँची अस्पतालबाट आज ५ जना काेभिड विरामी निकाे भई घर फर्किएका छन् ।काेराेना संक्रमण भई उपचारत रहेका पाँचजना आज डिष्चार्ज भएकाे अस्पतालका निमित्त मेसु डा कपिल गा‌ैतमले बताउनुभएको छ। अर्घाखाँची...

पुरा पढ्नुहोस
उर्जामन्त्री रायमाझीद्वारा १८ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली अर्घाखाँची बैशाख ३० ।उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...

पुरा पढ्नुहोस
वार्ता,सहमति र राज्यसत्तामा आमूल परिवर्तन:पूणर्बहादुर सिंह

१) वार्ता र सहमति नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता र तीनबुँदे सहमति भएको छ । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । काङ्ग्रेसीजनहरू थप बुँदाको खोजी गरिरहेका छन् । माकेका साथीहरू...

पुरा पढ्नुहोस
अप्रिय लाग्ने जो छ कोरोना-गणेश एसके

•नयाँ जोस जाँगर लिएर नयाँ संकल्प सहित उज्यालो हुने बिहानी पछिको दिन पनि कति अपिर्य लाग्छ है कारण ! अप्रिय लाग्ने जो छ कोरोना •जनचाहना ,जनआकांक्षा,जनभावना लाई नियाल्ने मनको अनौठो दृष्टि पनि कति निर्लज्ज होला हगि कारण ! अप्रिय लाग्ने...

पुरा पढ्नुहोस
लाजछोप्न संचार क्षेत्रलाई आरोप खेदजनक:पत्रकार महासंघ

परासी, २९ बैशाख। समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले गंभिर ध्यानआकर्षण भएको जनाएको छ । रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा...

पुरा पढ्नुहोस
उर्जामन्त्री रायमाझीद्वारा गृहजिल्लामा २३ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री पठाए

अनिल नेपाली बैशाख २९ अर्घाखाँची । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् । मन्त्री रायमाझीले आफ्नो गृह जिल्लाको लागि २३ थान अक्सिजन सिलिन्डर सहित...

पुरा पढ्नुहोस
प्रशासनकै मिलोमतोमा सुस्ताको रायपुरवा खोलामा चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...

पुरा पढ्नुहोस