मुख्य समाचार

मरुन एकेडेमीको जनचेतना मुलक गीत सार्वजनिक

नवलपरासी । विश्व नैं कोरोनाले आक्रान्त भैरहेको बेला नेपाल पनि यसको प्रभाव बाट अछुतो रहन सकेन फलस्वरूप जन जनमा यस महामारीले नराम्रो सँग मानसिक क्षति पुर्याएको देखिएको छ । यसै सन्दर्भमा मरुन एकेडेमी एंड पर्मामेन्स...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजीको माग गर्दै प्रदर्शन

गणेश एसके,असार २४,कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका सबै जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजी , सुजिता भण्डारीको न्यायको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । सरकारले एकै महिनामा तीन तीन...

पुरा पढ्नुहोस
गल्याङ नगरप्रमुख सेतीवेणीका बाढि पिडितको बस्तीमा

असार २३ गल्याङ । लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ । वर्षातले कालीगण्डकी नदिको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी...

पुरा पढ्नुहोस
यज्ञ सापकोटा र अर्जुन सापकोटाको “रानी बनमा चरी”बजारमा (भिडियो सहित )

सुमन ढकाल,काठमाण्डौ। बजारमा निकै मिठा भाका स्वर सजिएर बजारमा आएका हुन्छन् । यति बेला चर्चित गायक तथा टिकटकमा लोकप्रिय कमाएका अर्जुन सापकोटा सुनिता बुढा क्षेत्री यज्ञ सापकोटा सुन्दर प्रयास परियारको आवाजमा महेन्द्र सापकोटा अबिश्यक...

पुरा पढ्नुहोस
कालोबजारी रोक्न छत्रदेबका बजारमा घरेलुको अनुगमन

अनिल नेपाल अर्घाखाँची ४ असार ।कोरोना महामारीको दोस्रो लहर सग देश जुधिरहेको बेला देशका अधिकाश जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा...

पुरा पढ्नुहोस
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज सरकारको नाममा उक्त...

पुरा पढ्नुहोस
अर्घाखाँची:पाण्डे दम्पतिद्वारा २५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

सागर पौडेल जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव ७ निवासी एक दम्पती कृष्ण पाण्डे र उहाकी श्रीमती पुस्पा पाण्डेले २५ लि सेनिटाईजर र ५० बक्स माक्स २५ हजार रुपैयाँ बराबरको सामाग्री अर्घाखाँची वासिको...

पुरा पढ्नुहोस
अर्घाखाँची:विप्लव नेकपाका नेता घर्ती सामाजिक कार्यमा सक्रिय

  अनिल नेपाली अर्घाखाँची २५ जेठ ।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीको नेतृत्वमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिक वडा न ३ राईखन्नेमा युवाहरु सामाजिक काममा सक्रिय भएका छन ।नगरपालिकाले विकास निर्माणका काम गरेतापनि जनताको...

पुरा पढ्नुहोस
गल्याङ:राइट फर चिल्डे्रनद्वारा साढे ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २५ गल्याङ । राइट फर चिल्डे्रनले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । गल्याङ...

पुरा पढ्नुहोस