ट्रेन्डीङ्ग

बर्दियामा निषेधाज्ञा भदौ १० गतेसम्म निरन्तरता

रमेश प्याकुरेल, भदौ २५, बर्दिया                                जिल्ला  प्रशासन कार्यलय बर्दियाले जारी निषेधाज्ञालाई भदौ १० गते सम्म निरन्तरता गरेको छ।कोरोना महामारिका कारण जारी निषेधाज्ञा १५ दिन थप गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जारी गरेको विज्ञप्तिमा” स्वास्थ्य मापदण्ड पूरा गरि खाद्यान्न, दुग्धजन्य, फलफूल , तरकारी , ग्याँस तथा अन्य पसल साँझ ७ बजेसम्म पाईने सवारी साधनहरु : सिट क्षमता भन्दा बढी नहुनेगरी सबै प्रकारका निजि सवारी साधन संचालन गर्न पाईनेछ।

भिडभाड हुने स्थान गोष्ठी ,सभा, सम्मेलन, रोक लगाएको छ ।धार्मिक सामाजिक कार्यहरूमा पुर्व स्वकृती लिएर गर्न मिल्ने छ।
हेर्नुस जिल्ला प्रशासन कार्यलय बर्दियाले जारी गरेको निषेधाज्ञा आदेश:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?