मुख्य समाचार
१३ जेठ, बुटवल । कोरोना संक्रमण मुक्त हुनेको सख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित...
पुरा पढ्नुहोसकञ्चनपुर। विप्लव नेतृत्वको नेकपा भिमदत्त नगर कमिटीले जनयुद्धका सहिद तेज सिह कार्की क.परिवर्तन परिवारलाई भेटघाट गरेको छ ।सहिद परिवर्तनको स्मृति दिवसमा परिवारलाई अभिनन्दन गरेको हो। सहिदको सम्झनामा विपन्न परिवारलाई राहत बितरण गर्ने कञ्चनपुरका युवा नेता दिपेन्द्र...
पुरा पढ्नुहोसविषय प्रवेश आज विश्वमा देखापरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, प्राकृतिक, पर्यावरणीय सङ्कटहरूले सिङ्गो मानव जाति आक्रान्त बनिरहेको छ । प्रकृति विज्ञान गतिशील एवम् परिवर्तनशील छ । प्रकृति स्वसिर्जित हो । प्रकृतिले परिवर्तनद्वारा आफ्नो विकास गर्दछ ।...
पुरा पढ्नुहोसझापा, १२ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले झापाको दमकमा सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ। यही जेष्ठ १० गते दमक नगरपालिका वार्ड नं.७...
पुरा पढ्नुहोसजेठ ११ काठमाडौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र...
पुरा पढ्नुहोससागर पौडेल जेठ १० नवलपरासी । सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवल कार्य समितिले आज बर्दघाट नगरपालिकाका अति बिपन्न घर परिवार लाई खाद्यान्न सहयोग गरेको छ। सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवलका अध्यक्ष विशाल पौडेल को...
पुरा पढ्नुहोसकाठमाडौं। कोरोना संक्रमणको दोश्रो लहर सुरु भएसंगै देशका लगभग अधिकांस ठाउमा निषेधाज्ञा र लकडाउन गरिएको छ। अघिल्लो बर्ष लकडाउन भएसंगै किसानलाई आफ्नो उत्पादन बजार सम्म कसरी पुर्याउने भन्ने चिन्ता भएको थियो । त्यो चिन्ता...
पुरा पढ्नुहोसजेठ १० परासी । पश्चिम नवलपरासीमा प्रधानमन्त्री केपी शर्मा वलीले शुक्रबार प्रतिनिधी सभाको बिघटन गरेकाे भन्दै नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपाली काङ्ग्रेसको भातृसँगठन नेबिसंघ नवलपरासीले नारा...
पुरा पढ्नुहोसबुटवल जेठ १० । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्ताक्षर सम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश...
पुरा पढ्नुहोसअर्घाखाँची जेष्ठ -१० डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ, बैठकले दोश्रो चरणमा फैलिएको कोबिड- १९ ले अर्घाखाँची मा पारेको प्रभाव, बैशाख २१ गते देखि जिल्लामा गरिएको निषेधाज्ञा को समिक्षा गर्नु का साथै कोबिड- १९...
पुरा पढ्नुहोस









