
अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ का कमल सेजवालको बिगत लामो जिब्रोमा क्यान्सरको उपचारका लागि आर्थिक सहयोग अपिल गरेका छन।
लामो समयसम्म भारतको लखनउ उपचार गरि निको भइ सकेको क्यान्सर केहि महिना पछी पुन:रोग बल्झिएकोले थप उपचार गर्न आर्थिक अभाव भएको कमलका भतिज भेषराज सेजवालले बताए।
कमलको थप उपचारका लागि भारतको लखनउ लैजान परेको हुनाले उपचार गर्नको लागि आर्थिक समस्या परेको हुदा उपचार गराउनको लागि स्वैच्छिक आर्थिक सहयोग अपिल गरेका छन।
सहयोगको लागि
नर बहादुर सेजवाल
Global IME Bank : खाता नं 3309011243316
सम्पर्क नम्बर : 916394486434 भारत भेषराज सेजवाल : 9848637289 नेपाल
Esewa id 9867901131