ट्रेन्डीङ्ग

उपचार खर्च तिर्न नसक्दा शव अस्पताल मै,आर्थिक सहयोग गर्न अपिल

सुनवल।उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव उठाउन एक परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

देउसि भैलो खेल्ले क्रममा सुनवलका डिल्लीराम चापागाईंलाई अज्ञात समुहको आक्रमण गरी घाइते बनाएका थिए।घाइते डिल्लीरामको उपचारका क्रममा भैरहवा स्थिति सिएमसि अस्पताल मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ।

घटनाको अनुसन्धान गरिएको र आक्रमण गर्नेको खोजि कार्य भई रहेको प्रहरीले जनाएको छ।

डिल्लीरामको शव अस्पताल रहेको र परिवारको आर्थिक अवस्था कमजोरी भएकोले आर्थिक सहयोगको अपिल गरेको स्याङ्जा पिडिखोला नवलपरासी सम्पर्क समाजका अध्यक्ष खुस्माखर चापागाईं(कुसुम)ले बताए।

सहयोगका लागि
स्याङ्जा पिडिखोला नवलपरासी सम्पर्क समाज
Shine Resungaa dev.bank.ltd .
Kushmakhar chapagain
00600600096642000001.फोन न. 9857045305

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?