समाज

सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ : मुख्य मन्त्री चौधरी

परासी।लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी सस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताए। बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वन उपभोक्ता समितिद्वारा सरसफाइ तथा डसविन वितरण

सुनवल । बडेरा सामुदायिक वन उपभोक्ता समितिले सरसफाइ कार्यक्रम तथा डस्विन एवं स्प्रे वितरण गरेको छ।विजयी दशमी तथा दिपावलीको अवसरमा आज असोज २० र भोलि २१ भोली सुनवल १३ को वडा कार्यलयदेखि पाल्हिनन्दनको उजैनी...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो(पञ्चाङ्ग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३औं साधारणसभा सप्पन्न

सुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि...

पुरा पढ्नुहोस
आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन

परासी । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले...

पुरा पढ्नुहोस
विधार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना गराउदै प्रहरी

परासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता...

पुरा पढ्नुहोस
घरघरमा नागको चित्र टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा...

पुरा पढ्नुहोस
विश्व आदिवासी दिवसमा पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाइदै

परासी। नेपाल आदिवासी जनजाति महासघं पश्चिम नवलपरासीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । महासंघले आज परासीमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसमा आयोजित कार्यक्रमका विषयमा जानकारी गराएको हो । आज...

पुरा पढ्नुहोस
नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । रामग्राम-६ पोखरापालिबाट...

पुरा पढ्नुहोस