राजनीति

केन्द्रले हस्तक्षेप गरेको भन्दै पश्चिम नवलपरासीमा महिला संघको छुट्टै तदर्थ समिती गठन

परासी । नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको...

पुरा पढ्नुहोस
रास्वपा सासद गौतमलाई प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डाै।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड छन् । गौतम सहित अन्य चार देशका युवा राजनीतिज्ञ सँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’  अवार्ड जितेकी छन।नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी...

पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै , प्रत्यक्ष प्रसारण गर्न देउवाको प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पछि केन्द्रीय समितिको बैठक...

पुरा पढ्नुहोस
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै,नीति महाधिवेशनको मिति मुख्य एजेन्डा

काठमाडौँ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ।यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बैठक सुरु हुनेछ।   अघिल्लो वर्ष साउनमा बैठक बसे पछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै...

पुरा पढ्नुहोस
बलियो कांग्रेस बनाउन जनताको मन जित्नु आवश्यक:कांग्रेस नेता महर

डडेलधुरा।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताएका छन।यसका लागि नेताहरूले ग्रासरुटबाटनै जनताको काम गर्नुपर्ने बताएका छन।कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले...

पुरा पढ्नुहोस
गठबन्धन कसैले चाहेर हल्लिँदैन:प्रचण्ड

पोखरा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार कसैले हलाएर नहल्लिने बताएका छन।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।यो कसैले हलाएर हल्दैन।हामी समझदारीका साथ अगाडि बढ्छौँ।’​   भ्रष्टाचारविरूद्ध...

पुरा पढ्नुहोस
प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउ :पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं।नेपाल समाजवादी पार्टीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन।मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन।     प्रचण्ड नेतृत्वको सरकारलाई...

पुरा पढ्नुहोस
नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’   घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...

पुरा पढ्नुहोस
क्रान्तिकारी माओवादी सग एकता नभएको नेकपा बहुमतको घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएका धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गठन गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत विधटन भएको छ। स्थानीय तहको निर्वाचनलाई प्रयोग गर्ने कार्यनीतिको संकेत प्रक्षेपण भएपछि विप्लवलाई चुनावपरस्त,संसदीय संशोधनबादी देखाइ जुझारु अर्थवादको आरोप...

पुरा पढ्नुहोस
ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र संसद सचिवालयमा

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद सचिवालयमा पत्र पठाएको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने भनी पठाएको पत्र...

पुरा पढ्नुहोस