राजनीति
परासी।नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्रायःसबै राजनीतिक परिवर्तनहरुमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ। राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे त्यो ६२-६३ को जनआन्दोलनमा नै किन...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ। शनिबार नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलसिलामा काठमाडौँ आएर बसेका मानिसहरूबिच...
पुरा पढ्नुहोसस्याङ्जा।स्याङ्जामा जिल्ला तहका युवा नेताले एमाले भित्र मौलाएको गुटगत र नेता पुजन प्रवृति बढेको भन्दै एमाले छाडेर माओवादी फर्किने संकेत गरेका छन्। नेकपा(एमाले)स्याङ्जाका युवा नेता मोहन गुरुङ माओवादी केन्द्रले सम्मान जनक रूपमा व्यवस्थापन गरे...
पुरा पढ्नुहोसझापा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ।पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था,जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा शहिद परिवार एव विभिन्न आन्दोलनमा घाईते भएकालाई सम्मान गरिएकाे छ।शहिद दिवसकाे अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले शहिद परिवार एवं बिभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको हाे। जसपाका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षयता तथा एव...
पुरा पढ्नुहोसकाठमाडौ।मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन। महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको...
पुरा पढ्नुहोसकास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा...
पुरा पढ्नुहोसकाठमाण्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५...
पुरा पढ्नुहोस









