राजनीति

नेकपा त्रीयुगा नगरको भेला एवं प्रशिक्षण सम्पन्न,कांग्रेस माओवादी एमाले पार्टीबाट दुई दर्जन प्रवेश

साउन ३१ उदयपुर ।नेपाल कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। करिब दुइ सयको उपस्थिति रहेको कार्यक्रम उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारमा सप्पन्न भएको कार्यक्रममा अन्य...

पुरा पढ्नुहोस
जनमतसंग्रहको वहस र वैज्ञानिक समाजवाद निर्माणको प्रश्न

नवलपरासी । देशमा विद्यमान राजनितिक संकट दिर्घकालिन रुपले हल गर्ने उपयुक्त विकल्प भन्दै विप्लव नेतृत्वकाे नेकपाले सार्वजनिक गरेको जनमतसंग्रहको एजेण्डाले यतिवेला नेपाली राजनितिक वृत्तमा नयाँं वहस सुरु भएको छ। अहिलेको पुजिवादी संसदिय व्यवस्था ठिक...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा गोर्खामा एमसिसि विरुद्ध प्रदर्शन

रमाकान्ता बास्तोला,साउन २९ गोरखा । विप्लव नेतृत्वको कम्यूनिष्ट पार्टी निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)द्वारा गोर्खामा बिरोध प्रदर्शन गरेको छ ।सरकारद्वारा जारी गर्न लागीएको एमसीसी सम्झौता बिरुद्द अखिल (क्रान्तिकारी) गोर्खाले बिरोध प्रदर्शन गरेको हो । गोरखाको...

पुरा पढ्नुहोस
नेकपा रिब्दिकाेट गापा प्रथम भेला सम्पन्न,आकास सेक्रेटरीमा चयन

मुक्ति गैरे,साउन २९,पाल्पा नेपाल कम्युनिस्ट पार्टी रिब्दिकाेट गाउँपालिकाकाे प्रथम भेला सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिकाकाे देउरालीमा प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले सहिद परिवारका सदस्य आकासलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १५...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)सिटिभिटिद्वारा बार्षिक प्रकाशन सार्वजनिक,प्रज्वल शाहिको जिवनी समावेश

काठमाडौ ।अखिल ( क्रान्तिकारी) सिटिइभिटी उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ । एकिकृत जनक्रान्तिका शहिद प्रज्वल शाहिको सम्झना तथा सम्मानमा समर्पण“प्रज्वल”नामक पुस्तकमा उहाको जिवनि, संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन,बिभिन्न...

पुरा पढ्नुहोस
नेकपा ओखलढुङ्गाकाे दशाैं पुर्ण बैठक सम्पन्न

मुक्ति गैरे, साउन २९ काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको दशौ पुर्ण बैठक सम्पन्न भएको छ । बैठक ओखलढुङ्गाकाे सदरमुकाम सम्पन्न भएको थियोे । राष्ट्रियता,जनतन्त्र र जिविकाकाे पक्षमा संघर्ष गर्ने,अहिले नेपालकाे हितविपरीत हुन लागेको वैदेशिक परियोजना एमसिसि...

पुरा पढ्नुहोस
विप्लव नेकपामा स्थानीय काँग्रेस नेता प्रवेश

मुक्ति गैरे, साउन २५ काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगामा स्थानीय काँग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालीकामा अाज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । नेकपा पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङकाे नेतृत्वमा नवीन...

पुरा पढ्नुहोस
नवलपरासीमा कांग्रेसको क्रियाशिल सदस्यता विवाद,एकपक्ष थपटघ रद्दगर्न माग,अर्कोपक्ष समस्या छैन

परासी, १९ साउन। पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बिवाद चुलिएको छ । केहि दिन अगाडि कांग्रेसको एक समहुले केही वडाहरूमा क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा थपघट गरेको भन्दै काँग्रेसको एक समूहले रद्द गर्न माग...

पुरा पढ्नुहोस
दार्चुलाको तुईन घटनाबारे सुदुरपश्चिममा क्रियाशिल विद्यार्थी सङ्गठनहरुको संयुक्त विज्ञप्ति

गणेश एसके साउन १८,कञ्चनपुर                             दार्चुलाको तुईन घटनाबारे सुदुरपश्चिममा क्रियाशील विद्यार्थी विद्यार्थी संगठनहरुले भारतीय अमानविय हिंसात्मक गतिविधिको घोर भत्सर्ना गर्दै दार्चुला सीमा...

पुरा पढ्नुहोस
६८औं भिमदत्त स्मृतिमा दिप प्रज्वलन, भिमदत्तका सपना एकिकृत जनक्रान्ति मार्फत साकार गर्ने

साउन १७ कञ्चनपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीको आयोजनमा किसान नेता भिमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। किसान नेताको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा किसान जिल्ला अध्यक्ष रघुबिर जोसिले...

पुरा पढ्नुहोस