राजनीति

प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण

साउन १७ कैलाली ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अखिल(क्रान्तिकारी)ले कैलालीको कैलारी गाउँपालिका ०१ मझरा स्थित वनदेवि प्रा. वि. सोही गा. पाको वार्ड न. २...

पुरा पढ्नुहोस
भारतविरुद्ध प्रतिकारमा उत्रिन विप्लव नेकपासहित चार दलको आग्रह

साउन १६, काठमाडौँ  ।                                          दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर...

पुरा पढ्नुहोस
दार्चुलामा भएको घटनाको विरोध गर्दै नेकपा कञ्चनपुरको प्रदर्शन

गणेश एसके,साउन १६ कञ्चनपुर दार्चुला जिल्लामा तुईनमा तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको डोरी काटेर बीचमै तर्दै गरेका ३५ वर्षीय जयसिंह धामीको मृत्यु सम्म गराएको अमानविय ,ज्यादती पुर्ण ,हिंसात्मक क्रियाकलापको विरोध गर्दै...

पुरा पढ्नुहोस
विप्लव नेकपा डोटीको पार्टी सम्पर्क कार्यलय सिलगढीमा स्थापना

साउन १६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटिले सिलगढिमा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपा डोटीको जिल्ला सम्पर्क कार्यालय सिलगढी डोटीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह (प्रशान्त)ले रिबन काटेर...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्री श्रेष्ठलाई स्वागत तथा सम्मान

तोलाकान्त बगाले ,वालिङ, १२ साउन  गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो...

पुरा पढ्नुहोस
नेता आदर्शलाई सचिवालय सदस्य बाँस्तोलाले गरे स्वागत

साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वागत गरेका छन । बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर...

पुरा पढ्नुहोस
जनताको जनजीवन प्रति जिम्मेवार बन्न माग गर्दै विप्लव नेकपा भिनपा नगरको १६बुँदे मागपत्र

गणेश एसके, कञ्चनपुर , साउन ८ । नेपाली जनताको दैनिक जब जीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरकमिटीले सोही भीमदत्त नगरपालिका लाई शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ । नगर...

पुरा पढ्नुहोस
विप्लव र ओलि बीच भेटवार्ता

काठमाडौं , ५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित केही नेताहरू एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज उनको निवास बालकोट पुगेका छन। भेटघाटका लागि पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, सचिवालय...

पुरा पढ्नुहोस
नेकपा घोराही उपमहानगर कमिटी वडा न ४ मा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न

हेमन्त वली श्रावन-३,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.४ मा आइतबार वडा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले संसदीय व्यवस्थानै नेपालको राजनीतिक...

पुरा पढ्नुहोस
पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवल आउने

गोपी ज्ञवाली,परासी, असार २६ गते । पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागि हुने हुनु भएको छ । राष्टिय जनमोर्चाका नवलपरासी जिल्ला सल्लाहकार तिलक सुवेदीका बुवा सालिक राम सुवेदीको १२ पुन्य तिथीको...

पुरा पढ्नुहोस