ट्रेन्डीङ्ग

एमालेका नेता भुसाल एकीकृत समाजवादी प्रवेश

बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीका प्रभावशाली नेता शोभाखर भुसाल नेकपा एमाले परित्याग गरी एकीकृत समाजबादीमा प्रवेस गरेका छ्न।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा एमालेले वडा अध्यक्षको उम्मेदवार पुनःकेशव खत्रीलाई दिएको भन्दै असन्तुष्ट बनेका भुसाल एकीकृत समाजबादिमा प्रवेश गरेका हुन।

पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र अधिकारी एवं एकीकृत समाजबादिका जिल्ला एवं प्रदेश तहका नेतृत्वले भुसाललाई स्वागत गरेका थिए।नेकपा एमालेका विभिन्न गतिविधि र एकलौटी क्रियाकलापबाट आफू बिगत देखि नै असन्तुष्ट बनेको भुसालले बताए।

भुसाल सगै बर्दघाट वडा नम्बर १४ मा एमालेबाट निर्वाचीत सुर्य सुत्प्राई र आई पि भण्डारी समेत प्रवेश गरेका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal