ट्रेन्डीङ्ग

रामग्राम १० का वडा अध्यक्ष जसपा त्यागेर माओवादी केन्द्र प्रवेश

परासी।जसपाका जिल्ला सदस्य एवं रामग्राम नगरपालिका वाड नम्बर १० का वाड अध्यक्ष धर्म प्रसाद गुप्ता(मुन्ना)पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।

रामग्राम नगरपालिका वाड नम्बर १० मा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रस्तावित केन्द्रिय सदस्य राजु हरिजन र पार्टीका प्रदेश कमिटी सदस्य बुद्धन अलि,दुलारी हरिजन,प्रस्तावित लुम्बिनी प्रदेश सदस्य भिमसेन थापा,कनैया कुवर,दिनेश यादव,नाजिर अलि लगायतका नेता कार्यकर्ताको उपस्तिथिमा पार्टीमा स्वागत गरिएको थियो।

नवप्रवेशी गुप्तालाई रामग्राम नगरपालिका वडानम्बर १० मा नेकपा माओवादी केन्द्रकोतर्फ उम्मेद्बार उठाउने माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धन अलिले जानकारी दिनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal