शिक्षा
सुनवल।धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा विद्यालय सुधारमा सामुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयको शैक्षिक सुधारका लागि प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने वक्ताहरुको जोड दिए। आगामी शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्दै शिक्षण...
पुरा पढ्नुहोसबुटवल । वर्तमान समयमा शैक्षिक संग संगै व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई जोड दिनुपर्ने वुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले बताए। स्नातकतह समाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको क्लव गठनका लागी भेला भएका विद्यार्थीहरुको समुहलाई सम्वोधन गर्दै...
पुरा पढ्नुहोससुनवल।जगन्नाथ माध्यामिक विधालयले शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ।विद्यालयले आगामी शैक्षिक शत्र २०८१ लाई लक्षित गर्दै एक वर्षे रणनीति साथै बहुवर्षे कार्ययोजना सहित अन्तरक्रिया गरेको हो।विद्यालयले बनाएको ८ वटा एजेन्डामा छलफल गर्दै स्थानीय तहको...
पुरा पढ्नुहोससुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा...
पुरा पढ्नुहोससुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) सुनवलले एक सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।प्याब्सनले एक कार्यक्रम गर्दै सुनवल-६ तिलकानामा रहेको वाल्मिकी आधारभूत विधालयलाई १०० जना विधार्थीलाई पुग्ने गरि स्टेसनरी सामाग्री हस्तारण गरेको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खडग बस्नेतको प्रमुख आतिथ्यतामा महाकवि देवकोटा नमुना विद्यालयमा सम्पन्न...
पुरा पढ्नुहोससुनवल । महाकवि देवकोटा नमुना माविको अक्षयकोष स्थापनार्थ थप १ लाख ५१ हजार रुपौया रकम जम्मा भएको छ । पुर्व शिक्षक पुरुषोत्तम ज्ञवालीले स्व.कमला ज्ञवालीको स्मृतिमा अक्षयकोष स्थापनाको लागी रकम प्रदान गरेको विद्यालयले जनाएको...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी माध्यामिक विद्यालय सुनवल १ सोमनाथ ३१ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ।विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक...
पुरा पढ्नुहोससुनवल।अरनिको माध्यामिक विद्यालय सुनवल-८ ले ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर कुमार रानाको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो। प्रमुख अतिथि...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर – १३ का जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढाएका छन । जनप्रतिनिधिका छोराछोरीले धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा पढाएको विद्यालयले जनाएको छ ।सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि...
पुरा पढ्नुहोस