शिक्षा

रमवापुर माविले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्‍यो

सुनवल।रमवापुर माध्यामिक विद्यालयले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सोमबार सम्मान गरेको छ। विद्यालयले एक कार्यक्रम गरि रनिङ शिल्ड प्रतियोगितामा भएर प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो।सुनवल नगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस
सुनवल नगरस्तरीय प्रिन्सिपल एसोसिएसन नेपाल (पान) गठन,अध्यक्षमा कर्ण

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरीय प्रिन्सिपल एसोसिएसन नेपाल (पान) गठन गरेको छ। सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरूको पहिलो भेलाले कर्णबहादुर राहादीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा फानप्रसाद श्रेष्ठ,सचिवमा जिवन कुमार श्रेष्ठ कोषाध्यक्षमा राधिका भट्टाराई...

पुरा पढ्नुहोस
एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं।एसईई २०८१ सालको परीक्षाको तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।यस दिन संस्कृत वेदविद्याश्रमतर्फ...

पुरा पढ्नुहोस
शिक्षिकाको पिटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो

सुनवल।शिक्षिकाको पिटाईबाट पश्चिम नवलपरासीको प्रतापपुरका एक ६ वर्षीय बालकको आँखा फुटेको छ।प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशाला युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी एक शिक्षिकाले पिट्दा आँखा फुटेको हो। शिक्षकको पिटाईबाट बालकको आँखामा...

पुरा पढ्नुहोस
शितलहरका कारण बर्दघाटका विद्यालयहरू बिदा

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा...

पुरा पढ्नुहोस
प्याब्सन पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग

सुनवल। निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ।बर्दघाटमा सम्पन्न १६औँ अधिवेशनले गुरुङ्गलाई अध्यक्ष चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्षमा घुरहु यादव, उपाध्यक्षमा बालकृष्ण पंगेनी, सचिवमा अविनाश रेग्मी,...

पुरा पढ्नुहोस
शिक्षालाई सीप र प्रविधिसँग जोड्न आवश्यक

सुनवल।निजी विद्यालयले शिक्षालाई सीप र प्रविधिसँग जोड्ने आवश्यकता रहेकोमा शैक्षिक सरोकारवालाहरूले जोड दिए।प्याब्सन नवलपरासीको ३४ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखेका हुन। प्याब्सन नेपालका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी...

पुरा पढ्नुहोस
जगन्नाथ मावि शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने(सागर) चयन भएका छन। बुधबार विद्यालयमा भएको भेलाले न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। संघको सदस्यहरुमा क्रमश: रमा न्यौपाने, कृष्णा भण्डारी,...

पुरा पढ्नुहोस
जगन्नाथ माविको अध्यक्षमा धर्मगत भुसाल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धर्मगत भुसाललाई सर्वसम्मत रुपमा चयन भएका छन। ६४ऑ बार्सिकोत्सव एव अभिभावक भेलाबाट छनौट भएकामध्ये अध्यक्षमा भुसाललाई सर्वसम्मत रुपमा मनोनित भएका हुन। समितिको सदस्यहरुमा...

पुरा पढ्नुहोस
तमु प्रतिष्ठानद्वारा सुनवलमा छात्रवृत्ति वितरण

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रावृत्ति वितरण गरेको छ।पश्चिम नवलपरासी,पूर्वी नवलपरासी र रुपन्देहीका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १५विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा रुपन्देहीका देवदह माविकी सिवानी...

पुरा पढ्नुहोस