शिक्षा

भुमहीमा ५ दिने प्रदेशस्तरीय शैक्षिक र सांस्कृतिक मेला हुने

भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने  प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला हुने भएको छ।रामनगर जेसिजको आयोजनामा यहि फागुन १५ देखि १९ गते सम्म मेला आयोजना गरिएको छ। लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा प्रदेशका...

पुरा पढ्नुहोस
राजनीतिक द्वन्दका कारण अभिभावक भेलामा न्यून उपस्थित

सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठन विवाद:अदालत विरुद्ध तिन दलका प्रमुख

सुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...

पुरा पढ्नुहोस
देवकोटा माविमा फाल्गुन ११ गते अभिभावक भेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित  महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...

पुरा पढ्नुहोस
व्यवस्थापन समिति गठनमा जटिलता,अदालतले नगरपालिकाको निर्णय पुनः रोक्यो

सुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...

पुरा पढ्नुहोस
देवकोटा माविमा मतभेद: व्यवस्थापन समिति गठनमा अन्योल

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद उत्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेकाले नयाँ समिति गठन प्रक्रिया अघि नबढे पछी विवाद उत्पन्न भएको हो।विद्यालय व्यवथापन...

पुरा पढ्नुहोस
सरस्वती मावि उदियाचौरको स्वर्ण महोत्सव तयारी तीव्र,बुटवलमा भब्य भेला सम्पन्न

बुटवल।स्याङ्जाको तत्कालीन पेलाकोट गाविसको खानिडाडां उदियाचौर र हालको वालिङ नगरपालिका १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी चैत्र २१,२२ र २३ गते आयोजना गरिएको स्वर्ण महोत्सव तयारीलाई...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समितिको म्याद थप गर्ने नगर निर्णय कार्यान्वयन नगर्न आदेश

सुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त...

पुरा पढ्नुहोस
जनता सम्झौता सकोसद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडद्वारा सरस्वति पुजाको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नया भर्ना भएका २ सय ६५ जना विधार्थीलाई कापी, कलम...

पुरा पढ्नुहोस
रामनगर एकेडेमी र कृषि क्याम्पसले वार्षिकोत्सव मनाए, विद्यार्थीहरू पुरस्कृत

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको रामनगर एकेडेमी र रामनगर कृषि क्याम्पसले वार्षिकउत्सव विभिन्न कार्यक्रम गरि मनाएका छन।एकेडेमिको १८ औँ र कृषि क्याम्पसको छैठौँ वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाईएको क्याम्पस तथा विद्यालय कम्पनीका अध्यक्ष...

पुरा पढ्नुहोस