शिक्षा

विश्वमा सबैभन्दा खुसी म छु : क्याम्पस प्रमुख पाठक

बुटवल।बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विश्वकै सबैभन्दा खुसी व्यक्तिको अनुभूति आफूलाई भएको बताएका छन्।स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक,...

पुरा पढ्नुहोस
जनसेवा माविमा भदौ २१ गते अभिभावक भेला,अभिभावकको नामावली सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ।   विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...

पुरा पढ्नुहोस
जिसन नवलपरासीले २३औं स्थापना दिवस मनायो

परासी।निजी विद्यालयहरूको छाता संगठन शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीले २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।दिवसको अवसरमा आयोजित अन्तक्रिर्या कार्यक्रममा शैक्षिक सरोकारवालाहरूले प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै सरकारी...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सुनवलमा ५४.७० प्रतिशत उतीर्ण, वाक्वाणि मावि नगर प्रथम

सुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका  १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन। गतवर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी...

पुरा पढ्नुहोस
रामग्राममा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण गरिएको छ।रामग्राम नगर भित्रका रहेका २२ निजी विद्यालयमा नि:शुल्क अध्ययन गर्नेगरि २ सय ५० विद्यार्थीलाई छात्रवृत्ति गरिएको हो।   निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन)...

पुरा पढ्नुहोस
जनसेवामा कक्षा ११ नियमित सुरु, अफवाह नफैलाउन विद्यालयको आग्रह

सुनवल।सुनवल -६ विसासयस्थित जनसेवा माध्यमिक विद्यालयले कक्षा ११ को अध्ययन सत्र साउन ४ गते (आइतबार)देखि नियमित रूपमा सुरु हुने जानकारी दिएको छ।विद्यालयले सिभिल इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा भर्ना प्रक्रिया सकारात्मक ढंगले अघि...

पुरा पढ्नुहोस
बहुमत निकट अखिल(क्रान्तिकारी)द्वारा साउन २ गते शैक्षिक हडताल

परासी।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले भोलि साउन ०२ गते देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। अहिले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको छ।छ्लफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि...

पुरा पढ्नुहोस
अस्नैया आदर्श क्याम्पसको दोस्रो सभा सम्पन्न

सुनवल।सुनवल-७ स्थित अस्नैया आदर्श क्याम्पसको दोस्रो क्याम्पस सभा सोमबार भव्य रूपमा सम्पन्न भएको छ।क्याम्पसका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षता र प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री ध्रुव बहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा...

पुरा पढ्नुहोस
विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा इश्वरी जिसी प्रथम, प्रिया काफ्ले दोस्रो

परासी।पश्चिम नवलपरासीमा सम्पन्न विद्यालयस्तरीय माध्यमिक (कक्षा ९-१२) तह वक्तृत्वकला प्रतियोगितामा ग्लोरियस एकेडेमीकी इश्वरी जिसी प्रथम भएकि छन।बुधबार परासीमा गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सबलीकरणमा विद्यार्थीहरूको भूमिका’ शीर्षकमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला शिक्षा...

पुरा पढ्नुहोस