सार्वाजानिक यातायातको भाडादर घट्यो

English English Nepali Nepali

काठमाडौं।यातायात व्यवस्था बिभागले अन्तरप्रदेश सार्वजनकि सवारी साधनको भाडा दर घटाएको छ।सरकारले पेट्रोलयिम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनकि सवारी साधनको भाडादर स्वचालति प्रणालीअनुसार घटाएको हो ।

विभागका अनुसार डिजलको बजार मूल्य प्रतलिटिर २९ रुपैयाँ घटेकाले सार्वजनकि सवारी साधनको भाडादरमा पनि कटौती गरएिको हो।इन्धनको बजार मूल्य ५ प्रतशित वा सोभन्दा बढीले बढे वा घटेमा विभागाले स्वचालति प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।

यहा क्लिक गर्नुस यस्तो छ नया भाडादर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?