सुनवल नगरपालिका
भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुमही रिकन्डिसन सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वाटरफाइनलमा भुमहीले बर्दघाट पालडाडामाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। यो जितसँगै...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ विशासय स्थित जनसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपाने चयन भएका छन।अध्यक्षमा न्यौपाने सहित सदस्यहरुमा हेमराज पौडेल, सबिना नेपाली र मधु पौडेल क्षेत्रीलाई चयन गरेको थियो। आइतबार बसेको सदस्यहरुको पहिलो...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ र १३ (साबिक रामनगर गा.वि.स) का युवाले सञ्चालन गरेको आन्दोलनपछि ताला लगाइएका वडा कार्यालयहरू आगामी भदौ ३० गतेदेखि पुनः खुल्ने भएका छन्।भदौ २३ गतेदेखि सुरु भएको युवाको आन्दोलनका क्रममा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११, १२ र १३ (साबिक रामनगर गाबिस) का युवाहरूले वडा कार्यालय नखोल्ने अडान लिएका छन।जेनजीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए। शनिबार आज नगर उपप्रमुख...
पुरा पढ्नुहोससुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ। खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान” कार्यक्रम गरिएको छ। रामनगर बजार विकास संस्था र सुनवल नगरपालिका वडा -१२ भुमहीको संयुक्त आयोजनामा,सुनवल नगरपालिकाको समन्वय तथा फायर मेड...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ। विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बिगतका वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। उद्घाटन...
पुरा पढ्नुहोससुनवल।दलित उत्थान समिति, सुनवल-१३ घिउडल्लाले तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।तिज मिलन कार्यक्रममा विभिन्न तहमा ४ जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई साथै ६० वर्ष माथिका बृद्दबृदालाई सम्मान गरिएको समितिले जनाएको छ। समिति अध्यक्ष...
पुरा पढ्नुहोस









