समाचार

युवाको सामूहिक लगानीमा वालिङ फुटसल सञ्चालन

तोलाकान्त बगाले वालिङ, २३ माघ । वालिङका चार जना युवाहरुको लगानीमा फुटसल सञ्चालनमा आएको छ । वालिङ १० का स्थानीय युवाहरुले एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् । सोमबहादुर...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतको आदेश विपरीत वास्तोला पुनः पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतले छोड्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीस दिपकुमार कार्की र सुष्मालता माथेमाको...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वाधीनताको लागि ताजा जनादेश : घिमिरे

माघ २२ अर्घाखाँची । नेपाल  कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान वडा ८ कमिटीको आयोजनामा पोख्रेडांडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले गणतन्त्रको संस्थागत...

पुरा पढ्नुहोस
प्रचण्ड ,माधब समूह चुनावबाट डराए-खड्का

माघ २२ अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रचण्ड माधव समूह चुनाव बाट डराएको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी वडा नं. १ र २...

पुरा पढ्नुहोस
निरकुशता र स्वेच्छाचारीबाट बचाउन असबैधानिक कदमको प्रतिरोध गछौ – चौहान

अनिल नेपाली अर्घाखाँची २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अर्घाखाँचीका नेता तथा सघर्ष समितिका सयोजक राम बहादुर चौहानले बन्द पछि साझ भएको कोणसभालाई सम्बोधन गदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन विधि सम्भत...

पुरा पढ्नुहोस
नेकपा(प्रचण्ड- नेपाल)समुह बन्दको अर्घाखाँचीमा प्रभाव ,लामो तथा छोटा दुरिका गाडी चलेनन्

माघ २२ अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले गरेको आमहडताल प्रभाव अर्घाखाँचीमा पनि परेको छ ।प्रचण्ड नेपाल समूहले हिजो बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए । आमहड्ताल गर्ने घोषणागरेसँगै अर्घाखाँचीमा...

पुरा पढ्नुहोस
महिला जनप्रतिनिधिका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप तालीम सम्पन्न

तोलाकान्त बगाले वालिङ, २० माघ । वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप तालीम दिईएको छ । वालिङ नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नका लागि...

पुरा पढ्नुहोस
वालिङद्वारा चन्द्रपुर ३-० ले पराजित

तोलाकान्त बगाले वालिङ, २० माघ । महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध...

पुरा पढ्नुहोस
विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न खानेपानी मन्त्री थापा नख्खु जेल

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई खानेपानी मणि थापाले भेट गरेका छन । सरकार र नेकपा बीच वार्ताको प्रसंग चलिहेका बेला मन्त्रीले थापाले नक्खु पुगेर प्रतिबन्धित नेकपाका...

पुरा पढ्नुहोस
फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१

तोलाकान्त बगाले वालिङ, १८ माघ । वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो । सिनियरतर्फ कक्षा...

पुरा पढ्नुहोस