ट्रेन्डीङ्ग

मणिमुकुन्दे सस्कृत विद्यापिठलाई १ लाख २० हजार रुपैया बराबरको विभिन्न सामाग्री हस्तान्तरण

फाल्गुन २७ स्याङ्जा । मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई १लाख २० हजार रुपैया बराबरको शैक्षिक सामाग्री लगायत विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको चापकोटमा रहेको मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई स्थानीय समाजसेवी अच्युत बरालको पहलमा बहराइन बाट संकलन गरिएको १ लाख ३० हजार रुपैयाँ बराबरको रकम बाट १० थान सिरक,डसना,१९ जना बटुकहरुलाइ ज्याकेट १/१ दर्जन कापीकलम ,५ केजी को घण्टी ,घडी लगायतका सामाग्री पाल्पा रामपुर नगरपालिका नगर उपप्रमुख विष्णु देवि आचार्यको प्रमुख आथित्यतमा वितरण गरिएको महेश डोटेलले जानकारी दिनुभएको छ । सामाग्री वितरणमा समाजसेवी कमल घिमिरे लगायतले बोल्नुभएको थियो ।

दिर्घबन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रम शोभाकान्त पंगेनिको स्वागत र शिशिर आचार्यले संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?