समाचार

लकडाउन अवधिको शैक्षिक शुल्क मिनाहा गर:तिन विधार्थी संगठन

फाल्गुन २६ चितवन । चितवनमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसलाई तीन विधार्थी संगठनले लकडाउनको अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन। विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै लकडाउन अवधिको शुल्क तत्काल मिनाह गर्ने विद्यार्थीको ...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा पुनः बन्धु चन्द निर्वाचित

नवलपरासी । विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा बन्धु चन्द सहित ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।चन्द यस भन्दा अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिइन् । संघको कपिलवस्तुमा भएको...

पुरा पढ्नुहोस
मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम

उर्मिला यादव यात्री फागुन २५,परासी पश्चिम नवलपरासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
मोतिपुर क्षेत्रका जनतालाई क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर:विप्लव नेकपा

फागुन २३, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गर्दै त्यस क्षेत्रका जनतालाई उचित...

पुरा पढ्नुहोस
सिद्दार्थ राजमार्ग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना बनाउँदै

तोलाकान्त बगाले वालिङ, २३ फागुन । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आज वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक...

पुरा पढ्नुहोस
सहिद र वेपत्ता योद्धाको सपना मार्दैनौ-कन्चन

फाल्गुन २३ चितवन । विप्लव नेकपाका सचिवालय सदस्य कन्चनले सहिद र वेपत्ताका सपना मरेर जान नदिने प्रत्तिबद्ता जनाए ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनक्रान्ती महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता...

पुरा पढ्नुहोस
पोखरा लेडि जेसिजको संसदीयसभा प्रणाली तालिम

फाल्गुन २२ पोखरा । पोखरा लेडी जेसीजले आज मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित सो तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज...

पुरा पढ्नुहोस
अहिरौलिमा गाउलेस्थरिय फुटबल प्रतियोगिता शुरु

फागुन २२ परासी । रामग्राम नगरपालिकाको अहिरौलिमा आज फागुन २२ गते देखि २७ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।पश्चिम् नवलपरासीको रामग्राम वडा नम्बर १४ भुस्नापुर...

पुरा पढ्नुहोस
विप्लव नेकपा कालिकोटले सहिद परिवारलाई सम्मान

कालिकोट। विप्लव नेतृत्व नेकपा कालिकोटले २६ औं जनयुद्ध दिवस एवम् सहिद सप्ताहको अवसरमा जिल्लाका सहिद परिवारलाई सम्मान पत्र सल ओढाएर सम्मान गरेको छ।जिल्लाको माल्कोट म्हेलमुडी राष्कोट नानिकोट खिन र भर्तामा । माल्कोट सेरापाटामा भएको...

पुरा पढ्नुहोस
विप्लव नेकपा दोगडाकेदार गापा कमिटीद्वारा सहिद परिवार सम्मान

फाल्गुन २१ बैतडी । विप्लव नेकपा दोगडाकेदार गाउँपालिकाले २६ औ जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान गरेको छ । वैतडी जिल्लाको दोगडाकेदार ईञ्चार्ज दिपेन्द्र सिह ऐरी क.आजादले जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत भएका सहिदका...

पुरा पढ्नुहोस