लुम्बिनी प्रदेश
सुनवल।शैक्षिक गुणस्तर संगै भौतिक संरचनामा पनि अब्बल महाकवि देवकोटा नमुना मावि कक्षा ११ र १२ को अध्ययनको लागी उत्तिकै अब्बल रहेको एसइइ दिई वृजकोर्षमा अध्ययन गरेका विद्यार्थीहरुले वताएका छन्।वृजकोर्ष समापन कार्यक्रममा वोल्दै विद्यार्थीहरुले कक्षा...
पुरा पढ्नुहोसबुटवल।रुपन्देहिमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न भएको छ।जसमा पुरुष तर्फ ४२ केजिमा पवन वुढा थापा पहिलो‚कृष्ण चिदी दोस्रो र प्राईम गुरुङ साथै आषिश थारु तेस्रो भएका छन्। त्यस्तै ४७ केजिमा अविनाश...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एस पी) भीमबहादुर दाहालले बताए। आफ्नै भाइ बुहारी नाता...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको जगन्नाथपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बैजनाथ शर्मामाथी भएको कुटपिटमा संलग्नलाई नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले कारवाहीको माग गरेको छ। संघका अध्यक्ष बाबुराम तिमिल्सिनाका अनुसार शर्मालाई बिहिवार राति ९ बजेतिर आफ्नो क्लिनिक...
पुरा पढ्नुहोसरुपन्देही।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) सिटि क्याम्पस इकाइ समितिले सहमति भएको महिनै दिनसम्म पनि विद्यार्थी माग पूरा नगरेको भन्दै सिटि कलेज बुटवलमा आज तालाबन्दी गरेको छ। आन्दोलनरत अखिल(क्रान्तिकारी)र लुम्बिनी बौद्ध विश्वबिद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच केन्द्रीय...
पुरा पढ्नुहोसबुटवल।विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी प्रदेश सरकारले वातावरण संरक्षणसंग सम्बन्धित थप महिला लक्षित कार्यक्रम ल्याउनुपर्नेमा एक कार्यक्रममा सहभागी महिलाहरुले जोड दिएका छन्। वन, खानेपानी तथा सरसफाई लगायत कार्यमा पुरुषहरु भन्दा महिलाहरु धेरै सहभागी हुने भएकाले वातावरण संरक्षणमा महिलाहरूको...
पुरा पढ्नुहोसपाल्हिनन्दन।पश्चिम नवलपरासीको पाल्हिनन्दन अस्पतालबाट डिजिटल एक्सरे सेवा शुरु भएको छ।पाल्हीनन्दन गाउपालिका-४ वडामा अवस्थित पाल्हिनन्दन अस्पतालमा आजदेखि डिजिटल एक्सरे सेवा सुभारम्भ भएको हो। पाल्हिनन्दन गाउँपालिका,इन्द्रेणी सामाजिक बिकास मञ्च र युएमएन(UMN)को आर्थिक सहयोगमा पाल्हिनन्दन अस्पताललाई नमुना अस्पताल...
पुरा पढ्नुहोससुनवल।गुणस्तरीय शिक्षा दिने र राम्रो व्यवस्थापन भएको तथा भौतिक पूर्वाधार सम्पन्न विधालय भन्ने वितिक्कै मानिसहरुको दिमागमा महँगो शुल्क लिने आवासीय विधालयक नाम आउने गर्छन। तर पश्चिम नवलपरासीको सुनवलमा रहेको सामुदायिक विधालय महाकवी देवकोटा नमुना माध्यामिक...
पुरा पढ्नुहोसबर्दघाट।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बर्दघाट नगर कमिटिले चालक बन्दिगृह निमार्ण सम्पन्न गरी ईलाका प्रहरी कार्यालय बर्दघाटलाई हस्तान्त्रण गरेको छ। संगठनका बर्दघाट नगर अध्यक्ष जयप्रकाश खनालको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोस









