लुम्बिनी प्रदेश

गुल्मी:ट्रक दुर्घटनामा चालकको मृत्यु

गुल्मी।गुल्मीमा ट्रक दुर्घटना भएको छ।रेसुङ्गा नगरपालिका-१० सिमिचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक सिमिचौरको क्राबेमा दुर्घटना भएको हो । दुर्घटनामा परि सवारी चालक गुल्मी दरबार गाउँपालिकाका ३५ वर्षीय रन बहादुर...

पुरा पढ्नुहोस
अन्नपूर्णले हरेक क्षेत्रलाई सम्बोधन हुने अब्बल विद्यार्थी उत्पादन गर्दै

बुटवल।बुटवल-६ चन्द्रनगर स्थित अन्नपूर्ण मोडल कलेजमा अध्यायरत ४ विद्यार्थीले एमबिबिएस अध्ययनको लागि पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छ्न । कक्षा ११ र १२ मा बिज्ञान विषय पढेका विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको उच्च स्तरीय अध्यापनका कारण...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...

पुरा पढ्नुहोस
रवि लामिछाने बुटवल आउदै,लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने

बुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको जग्गामा निर्माण गर्न लागिएको’संसारा वेलनेस’रिसोर्ट निर्माणमा रोक

बुटवल।लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद बैठकले‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन...

पुरा पढ्नुहोस
कपिलवस्तुका क्याम्पसलाई वृद्धि शैक्षिक शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी)को चेतावनी

कपिलवस्तु।कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले गरेको शैक्षिक शुल्क वृद्धि फिर्ता गर्न अखिल(क्रान्तिकारी)चेतावनी दिएको छ।नेकपा निकट अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले पटक-पटक शुल्क वृद्धिको प्रस्ताव अखिल(क्रान्तिकारी)कपिलवस्तु...

पुरा पढ्नुहोस
देशकै शैक्षिक गन्तव्य बनाउने महाकवी देवकोटाको लक्ष्य

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै...

पुरा पढ्नुहोस
राप्रपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखी बुटवलमा सुरु

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा...

पुरा पढ्नुहोस
जेसिजले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको छ:सुनवल नगर उपप्रमुख दुवे

सुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...

पुरा पढ्नुहोस
ठेकेदारले काम ढिला गरेको भन्दै सडक अबरुद्ध

सुनवल।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहि चोकमा रामनगर बजार बिकाश सस्था र स्थानियले सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीका ठेकेदारले...

पुरा पढ्नुहोस