लुम्बिनी प्रदेश
सुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ। लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन। कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ।गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर...
पुरा पढ्नुहोसरूपन्देही।रूपन्देहीको देवदहमा‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ।केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो। अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले विभिन्न १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन।विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अभावमा विकास योजना साथै नगरको दैनिक कार्यसञ्चालन,अनुगमन लगायत कार्य प्रभावित...
पुरा पढ्नुहोससुनवल।समाजले शहरबजार क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालनको हबको रूपमा लिदै आएको छ तर वर्तमान समयमा शहर बजारको आर्थिक गतिविधि चरम निराशाजनक र ओरालो लागीरहेको अवस्था छ। यस समयमा नवलपरासी पश्चिम सुनवल क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृतलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएकि छन।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत...
पुरा पढ्नुहोसदाङ।आफैलाई गोली हानेर एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका छन।आत्महत्या गर्नेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए।सशस्त्र...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको एक खानेपानी संस्थामा चार ठुला दल राष्ट्रिय दलको गठबन्धन बिरुद्ध साना भनिएका दलहरुले संयुक्त गठबन्धन बनाएका छन। हरेक अधिबेशनमा दलीय हुने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने एकल...
पुरा पढ्नुहोस









