मुख्य समाचार

उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अनिता गजमेर,फागुन २६,उदयपुर । रक्तदान जिबनदान भन्ने मुल नाराको साथमा उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उदयपुरगढिको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढीगाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुरगढी गाउँपालिकाको वार्ड न ६...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटाैंडामा विरोध प्रदर्शन

सुर्य बहादुर गोले,फागुन २६,मकवानपुर ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज बिहिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका जिल्लामा एमसिसि विरुद्ध प्रदर्शन

गणेश एसके,फागुन २६,कञ्चनपुर । एमसिसि सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी विरुद्ध मोर्चाबन्दी गरेर आन्दोलनरत रहेको ६ दल र २ मोर्चा निकट विद्यार्थी संगठनहरुले बिहीबार कैलाली,कञ्चनपुर डोटी डडेल्धुरा अछाम र बैतडीमा विरोध...

पुरा पढ्नुहोस
एमसिसिले नेपालको विद्यार्थी आन्दोलनमा दुई ध्रुब देखा पर्यो:अटल शर्मा

फागुन २६,पोखरा।एमसीसी विरुद्ध बिप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)सहित नेकपा मसाल निकट अखिल (छैठौं) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोध सभा सहित प्रदर्शन गरेका छन्। विरोध...

पुरा पढ्नुहोस
झापा गोल्डकप: सिक्किमलाई पराजित गर्दै झापा-११ सेमिफाइनल प्रवेश

प्रविण विद्रोही,२६ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस झापा गोल्डकपमा घरेलु टोली झापा–११ सेमिफाइनल प्रवेश गरेको छ । आज बिहिवार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल...

पुरा पढ्नुहोस
विद्यार्थीहरुले अब अन्तिम चोटि संसदीय व्यवस्था विरुद्ध लड्नु पर्छ:अध्यक्ष साउद

२६ फाल्गुन, लमजुङ । अखिल(क्रान्तिकारी) लमजुङले  एमसिसि र अहिले पछिल्लो समय लगातार रुपमा दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका विरुद्ध बिरोध प्रदर्शन गरेको छ । अखिल(क्रान्तिकारी) ले जिल्लाको बेशिसहर मा रहेको जनबिकास माध्यमिक...

पुरा पढ्नुहोस
तीन मुखे झोलुंगे पुल निर्माण सम्पन्न हुँदै गर्दा पर्यटन संख्यामा वृद्धि

चुरामणि तिमल्सिना,फागुन २६,रिणि । पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पबित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको तिन मुखे झोलुङ्गे पुलमा दिनहुँ आन्तरिक तथा बाहय पर्यटकरु...

पुरा पढ्नुहोस
ईन्जिनियर तुलसिराम वोस्ती लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदका उम्मेदवार

फागुन २६, बुटवल । अग्रजलाइ सम्मान र नविललाई माया , सामजिक काममा निरन्तर लागि पर्ने इन्जिनियर तुलसीराम वोस्ती नेपाल इन्जिनियरस एसोसिएसन लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य क्र.म संख्या १पदका उमेदवार बनेका छन । लुम्बिनी प्रदेश रुपन्देही जिल्ला...

पुरा पढ्नुहोस
बर्दघाटमा विद्यार्थीद्वारा एमसिसि सम्झौता र मुल्य वृद्धि विरुद्ध प्रदर्शन गर्ने

फागुन २६, बर्दघाट। अखिल(क्रान्तिकारी)सहित ३ विधार्थी संगठनले नवलपरासीको बर्दघाटमा प्रदर्शन गर्ने भएका छन। विद्यार्थी मोर्चाको आज बर्दघाट् बसेको संयुक्त बैठकको निर्णय अनुसार संयुक्त वक्तव्य जारी गर्दै एमसिसि सम्झौता,शैक्षिक वेतिथी र मुल्य वृद्धि लगायतका विषयमा प्रदर्शन...

पुरा पढ्नुहोस
अवैध लागूऔषध सहित २ जना पक्राउ

फागुन २६,काठमाडौं । धादिङमा अवैध लागुऔषध सहित प्रहरीले २ जनालाई प्रकाउ गरेको छ । खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त...

पुरा पढ्नुहोस