मुख्य समाचार

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम

काठमाडौ।पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ।विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...

पुरा पढ्नुहोस
२३२ मेट्रिक टन रासायनिक मल भित्रीयो

चैत ११, काठमाडौ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले दिएको जानकारी अनुसार सोही नाका भएर बुधबार पनि २३२...

पुरा पढ्नुहोस
महिला कलाकारलाई हातपात गरेको आरोपमा युवा संघका केन्द्रिय सदस्य वम पक्राउ

काठमाडौ।एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य महिला कलाकारलाई हातपात गरेको आरोपमा पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य वकिल बम महानगरीय प्रहरी वृत्त...

पुरा पढ्नुहोस
मनकामना केबलकार एक दिनका लागि बन्द हुने

११ चैत, मुग्लिन । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने र...

पुरा पढ्नुहोस
सासूको हत्या आरोपमा बुहारी पक्राउ

चैत ११, दाङ । दाङमा सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
शिक्षा,समाज र वर्ग

गोर्खा।विभिन्न दार्शनिक तथा शिक्षाविदहरुको अनुसार”शिक्षा कोक्रोबाट सुरु भै चिहानमा अन्त्य हुन्छ।”त्यसकारण मानिसहरू जन्म देखि मृत्युपर्यन्तसम्म औपचारिक,अनौपचारिक र अनियमित तरिकाले शिक्षा ग्रहण गर्दै र त्यसलाई व्यवहारिक रूपमा प्रयोग गरि मानव जिवनलाई सुख र सहज बनाउनका...

पुरा पढ्नुहोस
प्रेस चौतारी राप्ती गाउपालिकाको अध्यक्षमा अंशु

ओमप्रकाश गुप्ता,१० चैत,दाङ । प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् । आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् सो संगठन विस्तार...

पुरा पढ्नुहोस
पहाडी भेगमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना

परासी।देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
पर्साको विद्यालयमा एकै दिन १४ जना छात्रा बेहोस

चैत ९,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको एक विद्यालयमा एकै दिन १४ जना छात्रा बेहोस भएका छन् ।गाउँपालिकाको वडा नं. ४ सुगौली दापुस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना छात्रा बेहोस भएका हुन्...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीलाई वडा स्तरबाटै अभिलेख राख्नुपर्ने माग

पुरन अधिकारी,चैत ९, सुनवल।”स्वदेशमा नै रोजगारी गरौ,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाऔ “भन्ने स्लोगनलाई आत्मसाथ गर्दै नेपालका उन्नचालिस जिल्लाहरुमा हाल सामी परियोजना संचालित छ। बैदेशिक रोजगारीले निमत्याउने समस्याहरुको न्युनिकरण...

पुरा पढ्नुहोस