
वालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् ।
वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् ।
पौडेलले जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने गरि सदस्यमा उम्मेदवार दिएको बताइएको छ।