ट्रेन्डीङ्ग

सरावल -७ मा माओवादी केन्द्रका हेयार खाँ बिजयी

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्।

धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५ मत प्राप्त गरेका थिए।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा माअाेवादी केन्द्रकाका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्।

धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५ मत प्राप्त गरेका थिए।

समाजमा निकै राम्रो पकड भएका धुनिया प्यानल सहित बिजयी भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal