मुख्य समाचार

बर्दघाटमा नो लालपुर्जा नो भोट अभियान

बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत...

पुरा पढ्नुहोस
देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न नेकपाको अपिल

परासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।पार्टीका महासचिव...

पुरा पढ्नुहोस
आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम र ४ वेबपोर्टललाई काउन्सिलको कारबाही

काठमाडौ।प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा सचिवालय सदस्यद्वय सुदर्शन र कञ्चनलाई पदमुक्त(विज्ञप्ति सहित)

काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ। सो पार्टीका महासचिव विप्लवले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। महासचिव विप्लवद्वारा जारी विज्ञप्ति: ...

पुरा पढ्नुहोस
कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डको रानिपानी-बर्राचौर सडकखण्डमा कालोपत्रे सुरु

पर्वत।कालीगण्डकी करिडोर पर्वत सडकखण्ड अन्तर्गत पर्वतको रानिपानी बराचौर सडक खण्ड कालोपत्र सुरु भएको छ। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानि कुमालगाउँ देखि बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर खबरको भिर सम्मको कालोपत्रको काम सुचारु...

पुरा पढ्नुहोस
विप्लव नेकपाका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गुरुङ निर्विरोध निर्वाचित

काठमाडौ।विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवार बनेका च्योल्पा गुरुङ निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित...

पुरा पढ्नुहोस
नवलपरासीका पालिकामा कतै गठबन्धन कतै एक्ला एक्लै

परासी।स्थानीय निर्वाचनको मनोनय समय सकिएको छ।नवलपरासीका सातै पालिकामा ठुलो भनिएका दल सहित स्वतन्त्र उम्मेद्बारहरुले उम्मेद्बारी दर्ता गराएका छन। पश्चिम नवलपरासी ३ नगरपालिका र ४ गाउपालिका गरि ७ स्थानीय तह रहेका छन।जसमध्ये केहि पालिकामा गठबन्धन गरेका...

पुरा पढ्नुहोस
कांग्रेसबाट नवलपरासीमा पालिकाका प्रमुख/उपप्रमुखको उम्मेदवार घोषणा

परासी।पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले सातै पालिकामा उम्मेदवारलाई अगाडि सारेको छ।सुनवल नपा र बर्दघाटमा गठबन्धन सहितको उम्मेदवारहरुको नाम घोषणा गरेको हो । सुनवल नगरपालिकामा अर्जुन कुमार पोखरेललाई अगाडि सारेको छ भने उपप्रमुखमा गठबन्धनलाई दिने भएको छलफल...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति

काठमाडौं।सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।हेर्नुहोस् सहमतिपत्र:?...

पुरा पढ्नुहोस
कांग्रेस कास्की पार्टी कार्यलयमा तालाबन्दी

कास्की।नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यलयमा कार्यकर्ताले तालाबन्दी गरेका छन।पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेसका कार्यकर्तालाई अपमान हुने...

पुरा पढ्नुहोस