मुख्य समाचार

राप्रपा नेपालको चुनाव चिह्न तीर

चैत ३,काठमाण्डाै । राप्रपा नेपाललाई निर्वाचन आयोगले चुनाव चिह्न ‘तीर’ दिएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो । राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा...

पुरा पढ्नुहोस
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

चैत २, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता विरुद्ध उदयपुरमा बिरोध

अनिता गजमेर,चैत २, उदयपुर। एमसिसि सम्झौताको विरुद्ध किसान संगठनले उदयपुरको कटारी बजारमा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट पारित भएको विरुद्ध बिरोध प्रदर्शन गरेको छ। उदयपुरको कटारी नगरपालिकामा नेकपा विप्लव नेतृत्वको नेपाल किसान महासंघ(क्रान्तिकारी) सहित राष्ट्रघाती एमसिसी...

पुरा पढ्नुहोस
नवलपरासी:एमसिसीको खारेजी माग गर्दै संयुक्त किसान संघ सडकमा

बर्दघाट।संयुक्त किसान संगठनले नवलपरासीमा एमसीसी पारितका बिरुद्ध बुधबार बर्दघाट जिमिरेभार बिरोध सभा गरेको छ ।विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ(क्रान्तिकारी),नेकपा(क्रान्तिकारी माओवादी )निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),त्यसै गरि नेकपा(मसाल)निकट अखिल नेपाल किसान महासंघको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता नवलपरासीमा हुने

रामु भुसाल,चैत २, बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता हुने भएको छ । नवलपरासी चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ बर्दघाट १३ को आयोजनामा यही चैत्र ५ गते शनिबार...

पुरा पढ्नुहोस
झुटो विवरण पेश गरी दोश्रो नागरिता लिने महिला पक्राउ

चैत २, काठमाडौ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिएको आरोपमा एक जना महिला पक्राउ परेकी छिन । पोखरा महानगरपालिका ६ बैदामकी २८ वर्षीय पुजा ढकाल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले...

पुरा पढ्नुहोस
पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

सरु भुसाल,चैत २,पर्वत । पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन  एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।   राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गर्नु भएको हो । भवन निर्माण कार्य २०७७...

पुरा पढ्नुहोस
झापा सुपर लिग हुँदै,खेलाडी छनोट अक्सन मार्फत हुने

प्रविण विद्रोही,चैत १,झापा । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरकाे आयोजनामा...

पुरा पढ्नुहोस
म्यादी प्रहरीका लागि भर्ना खुल्यो

चैत १, काठमाडौ । स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ...

पुरा पढ्नुहोस
एटम बिद्रोहीको नेतृत्वमा नेपालेडाडा परिवार

चैत १, काठमाडौ । नेपालेडाडा परिवार काठमाडौको अध्यक्षमा एटम विद्रोही सर्वसम्मत निर्वाचित भएका छन। बबरमहलस्थित नेपाल मेघा कलेजमा सम्पन्न सातौ साधारणसभाबाट एटम अध्यक्षमा निर्वाचित भएका हुन । २०६३ सालबाट स्थापित भएको नेपालेडाडा परिवार भोजपुर जिल्ला...

पुरा पढ्नुहोस