स्थानीय समाचार

सयपत्री सकोसको २३औं साधारणसभा सम्पन्न , सहकारीलाई बैंक संग तुलना गर्न हुन्न : उपाध्यक्ष ढकाल

सुनवल । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख...

पुरा पढ्नुहोस
ठेकेदार सम्पर्क बिहिनहुँदा बर्दघाट खजुरा पुल अलपत्र

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...

पुरा पढ्नुहोस
वन र प्रहरीले एक अर्कोलाई देखाउदै अनाधिकृत रुख काट्ने जनप्रतिनिधि पक्राउ परेनन्

परासी।प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन । जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै...

पुरा पढ्नुहोस
नक्कली जग्गा धनी बनाई ३२ विघा जग्गा विक्री,स्थानीय आन्दोलित

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...

पुरा पढ्नुहोस
जगन्नाथ माविले कक्षा ११ मा नवआगन्तुक विधार्थीलाई स्वागत गर्यो

भुमही । सुनवल नगरपालिका-१२ भुमहीमा स्थिति जगन्नाथ माविले कक्षा ११ का नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रम गर्दै कक्षा १२ मा अध्ययनरत विधार्थीले कक्षामा आगन्तुक विधार्थीलाई स्वागत गरेका हुन ।कक्षा १२...

पुरा पढ्नुहोस
वि.व्या.स अध्यक्ष अर्यालद्धारा पठनपाठनको लागी अभिभावकत्व ग्रहण

सुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन।   अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...

पुरा पढ्नुहोस
न्यू लाइफमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

बर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...

पुरा पढ्नुहोस
प्रतापपुरमा अनाधिकृत रुख कटान गर्ने जनप्रतिनिधिलाई पक्राउ पुर्जी

परासी । प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा...

पुरा पढ्नुहोस
सुनवलमा असोज १ गते खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने

सुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा बर्दघाटको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

बर्दघाट । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख...

पुरा पढ्नुहोस