स्थानीय समाचार

बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...

पुरा पढ्नुहोस
सरावलमा नमुना युवा गाउँसभा

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘सरावल नमुनायुवा गाउँसभा’’सम्पन्न भएको छ।न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार...

पुरा पढ्नुहोस
नमुना सुस्ता गाउँपलिकाको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा ठाकुर निर्वाचीत

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्षमा आशिश गुप्ता र उपाध्यक्षमा किरण ठाकुर निर्वाचीत भएका छन् । तर उनीहरु सुस्ता गाउँपालिकाले सञ्चालन गरेको सुस्ता नमुना युवा गाउँसभाका लागी नमुना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचीत भएका हुन्। सुस्ता...

पुरा पढ्नुहोस
सरावलमा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...

पुरा पढ्नुहोस
सुस्तामा बजार अनुगमन:दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्यवस्तु

परासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाले मंसिर मसान्तसम्म डेढ करोड राजश्व संकलन गर्यो

नवलपरासी।बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म करिब डेढ करोड राजश्व संकलन गरेको छ।सो अवधिमा नगरपालिकाले १ करोड ४२ लाख ३२ हजार ३ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको हो। मंसिर महिनामा मात्रै नगरपालिकाले ३०...

पुरा पढ्नुहोस