सुदूरपश्चिम प्रदेश

अखिल(क्रान्तिकारी)सुदुरपश्चिम विश्वविद्यालयको अध्यक्षमा गणेश एसके

भदौ २८,कञ्चनपुर।अखिल(क्रान्तिकारी)सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाँचौं इकाई सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा शुभकामन मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती...

पुरा पढ्नुहोस
निड्स नेपालको केदारस्यू गापामा युवाहरुलाई ३ महिने सीप विकास तालिमको समापन

उत्तम कुमार थापा, भदौ २७, बझाङ। केदारस्यू गाउँपालीकामा निड्स नेपालले युवाहरुलाई सीप विकास सम्वन्धि ३ महिने तालिमको समापन गरिएको छ । जिल्लाको केदारस्यू गाउँपालीकामा बेमौसमी तरकारी खेति र बजारमा आधारीत प्राविधिक तथा व्यावसायिक प्रवर्द्धन परियोजना...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कञ्चनपुरको अध्यक्षमा टेकेन्द्र पाठक

भदौ २६ ,गणेश एसके कञ्चनपुर । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १७ औं जिल्ला सम्मेलन टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
डोटीमा एमसिसि सम्झौताको मस्यौदा जलाइएयो

प्रकाश थापा भदौ २६ डोटी ।नेपाल कम्यूनिस्ट पार्टी डोटिले आज सिलुगढीमा राष्ट्रघाती एमसिसि सम्झौताको मस्यौदा कपि जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु...

पुरा पढ्नुहोस
एमसिसि सम्झौताको विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

प्रकाश थापा भदौ २५ डोटी।विप्लव नेतृत्वको नेकपा,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन दिपायलमा सम्पन्न भएको छ। दिपायलको पिपल्ला बजारको मल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुदै...

पुरा पढ्नुहोस
जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु चालक फरार

उत्तमकुमार थापा ,भदौ २४, बझाङ। जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ । आज भदौ २४ गते साझ ७ बजेर ३३ मिनेटको समयमा केदारस्यू गाउँपालीका ४ वागथाला नजिकै चालक १ देउरा बस्ने बर्ष २८...

पुरा पढ्नुहोस
बिद्यालय र अखिल(क्रान्तिकारी)बिच ५ बुद्दे सहमति

सुनिल सिंह,भदौ २३ ,जाजरकोट ।अखिल (क्रान्तिकारी) र त्रिभुवन मा.वि.भेरि नगरपालिका ३ थाप्ले जाजरकोट बिच आज बुधबार वार्ता भएकाे छ । काेराेना माहामारिले शैक्षिक क्षेत्रमा भएका असरलाई मध्यनजर गर्दै बिद्यार्थीलाई शिक्षण सिकाईकाे बिषयमा भएकाे बार्ताले”बिद्यालय ब्यबस्थापन...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता विरुद्ध भीमदत्त नगरको विरोध प्रदर्शन

भदौ २३ कञ्चनपुर। नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा एमसिसि सम्झौताका विरुद्धमा विरोध प्रदर्शन भीमदत्त नगरपालिका को ब्रह्मदेवमा गरिएको छ । नगर पार्टीद्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले...

पुरा पढ्नुहोस
पन्चदेवल बिनायक नगरपालिकालाई नेपाल बिद्यालय कर्मचारी परिषद को ७ दिने ध्यानाकर्षण पत्र

भदौ २३,  अछाम । अछामको  पन्चदेवल बिनायक नगरपालिका का सम्पुर्ण बिद्यालय कर्मचारीको हकहित र श्रमिक कर्मचारी हरुको आवाज बुलन्द पार्नको लागि गठन गरिएको नेपाल बिद्यालय कर्मचारी परिषद ले नगरपालिकामा आज ध्यानाकर्षण पत्र बुझायको छ ।यश...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता राष्ट्रघाती:शाह

प्रकाश थापा,भदौ २३,डोटी ।विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य डबल बहादुर शाहले एमसिसी सझौता राष्ट्रघाती रहेको बताए।नेकपाले आयोजना गरेको कार्यक्रम लाइ केन्द्रिय सदस्य डबल बहादुर शाहले सम्बोधन गर्दै “एमसिसि परियोजना लागु भएपछि देशमाथि ठुलो राष्ट्रघात...

पुरा पढ्नुहोस