सुदूरपश्चिम प्रदेश

जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा प्रकाश थापा

असोज ०३,गणेश एसके,डडेलधुरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन जनपत्रकार संगठन सुदुर पश्चिम प्रदेश समन्वय समितिको अध्यक्ष प्रकाश थापा र सचिव धर्म विकको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै प्रथम सम्मेलन डडेलधुराको...

पुरा पढ्नुहोस
८५ बर्षिया बज्यैकाे हत्यारा सार्वजनिक

उत्तमकुमार थापा, बझाङ,असोज १ । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २३ का सुवास जप्रेलले आफ्नै ८५ बर्षिया –बज्यै)हजुरआमाको घारिलो हसिया प्रयोग गरी हत्या गरेको छ । छोराहरु...

पुरा पढ्नुहोस
तीन बुँदे सहमति कार्यान्वयन माग राख्दै प्रशासन अगाडि धर्ना सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाश थापा डोटी,भदौ ३०। नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट भातृसंगठन युवा संगठन डोटी द्वारा सहायक जिल्लाअधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यालयलाई नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीन बुँदे सहमति कार्यान्वयन को...

पुरा पढ्नुहोस
कञ्चनपुर:तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा संगठनको प्रशासनमा धर्ना

गणेश एसके,भदौ ३०,कञ्चनपुर ।विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल,कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै...

पुरा पढ्नुहोस
अछाममा युवा संगठनले बुझायो ज्ञापन पत्र

कमल विक,अछाम ,३० भाद्र। नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला संगठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच २०७७ फाल्गुन २१ गते...

पुरा पढ्नुहोस
नेकपा अछाम कमलबजार नपाको नगर भेला सम्पन्न

कमल विक,अछाम, २९ भाद्र। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)सेम क्षेत्रिय समन्वय समितिका मातहतका सम्मेलनहरू सम्पन्न

भदौ २९, गणेश एसके ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी विप्लव निकटको भातृ सङ्गठन अनेरास्ववियू ( क्रान्तिकारी ) सेतिमहाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ०९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरु सम्पन्न भएको सेम क्षेत्रिय...

पुरा पढ्नुहोस
सांसदलाई कारबाहिको सूचना टाँस नगरेकोमा सभामुख प्रति लेखराजको आक्रोस

भदौ २९, गणेश एसके,कञ्चनपुर । नेकपा एमालेका नेता पूर्व मन्त्री लेखराज भट्ट सुख्खा बन्दरगाह अनुगमन गर्न मंगलबार कञ्चनपुर आएका थिए । प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नेकपा एमाले छोडेर...

पुरा पढ्नुहोस
कञ्चनपुरमा एक युवक बेपत्ता,खोजीमा सहयोग गर्न परिवारको अपिल

भदौ २९,कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं ०७ घर भएका टिका सर्किका छोरा १७ वर्षीय हिरा सार्की बेपत्ता भएका छन् । उनका घर परिवारका अनुसार यही २८ गते दिउँसो करिब २ बजे घर बाट...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन बझाङको अध्यक्षमा अनिल तिरुवा

भदौ २८ बझाङ । जनपक्षीय पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस