सुदूरपश्चिम प्रदेश

स्थानीयतहका कर्मचारीले बुझाए ज्ञापनपत्र, सेवासुविधामा बन्चित गराइएको आरोप

उत्तम कुमार थापा,भदौ २३,बझाङ।बझाङ्ग जिल्ला स्थानीयतहका कर्मचारी हकहित मञ्चले ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका स्थानीयतहहरुका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,माननीय अध्यक्ष लोकसेवा आयोग कार्यालय लाई...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा सरकारी अनियमिता बेरुजु भ्रष्टाचार विरुद्ध जाजरकोटमा प्रदर्शन

भदौ २२ जाजरकोट । सरकारि अनियमितता,वेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल जाजरकोटको आयोजनामा मंगलबार जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रम ठाँटिबजारबाट...

पुरा पढ्नुहोस
अस्वाभाविक ढंगले बाढी पीडित जनताको जमीनमा सरकारी अतिक्रमण

भदौ २१,गणेश एसके,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११, भुजेलामा महाकाली पुल योजनाले अस्वभाविक ढंगले वर्षौं देखिका बाढी पीडित जनताको जमीन अतिक्रमण गरेको खुल्नमा आएको छ ।माहाकाली नदीको छेउमा बनिरहेको पहुंच मार्गमा महाकाली पुल योजनाले...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन कालिकोटको दोस्रो जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा खडक विश्वकर्मा निर्वाचित

२१ भाद्र,कालिकोट । जनपत्रकार संगठन नेपाल कालिकोटको दोस्रो जिल्ला सम्मेलन सोमवार सदरमुकाम मान्ममा नया नेतृत्वको निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । “आस्था विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,श्रमजीविको हकहित जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो...

पुरा पढ्नुहोस
पहिरोले बन्द भएको सडक अझै खुलेन,कुनै निकायबाट सहयोग नभएको पिडितको गुनासो

योगेश सिंह,बझाङ्ग,भाद्र २१।बझाङ्गको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन। गत भदौ ४ गते गएको पहिरोले गर्दा बु.न.पा ६ र...

पुरा पढ्नुहोस
गृहमन्त्रीलाई माफी मगाएरै छाड्छौ : एटम बिद्रोही

भदौ २१ काठमाडौ । दार्चुला घटना र त्यो सग सम्बन्धित भारतिया ज्यादतिको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै पुत्ला जलाएको बिषयमा गृह मन्त्रालयले निकालेको विज्ञप्तिको विरुद्द थप आन्दोलन गरेर गृह मन्तीलाई माफी मगाएरै...

पुरा पढ्नुहोस
नेकपा नेता कमल पण्डितलाई पितृ शोक,पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

गणेश एस के भदौ २० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सदस्य तथा बेल्डाडी पार्टी सचिव कमल पण्डितलाई पितृ शोक परेको छ । नेकपाका नेता कमलको बुवा कृष्णराज पण्डितको ८२ वर्षको उमेर गत राति भाद्र...

पुरा पढ्नुहोस
बझाङ:जिल्ला समन्वय समितिकाे पाचौं जिल्ला सभा सुरु

उत्तमकुमार थापा भदौ २० बझाङ । बझाङ जिल्ला समन्वय समितिको पाचौं जिल्ला सभा आजवाट सुरु भएको छ । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा आर्थिक बर्ष ०७७/०७८ काे बार्षिक समिक्षा गाेष्ठीकाे उद्घघाटन भएको हाे। कार्यक्रममा जिल्ला समन्वय...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाले देश संकटमा पर्यो:ओम पुन

प्रकाश थापा,भदौ २०,कैलाली। नेकपा कैलाली जिल्लाको जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उदघाटन भएको छ। उदघाटन सभामा सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदिय व्यवस्थाको कारणले देश संकटमा परेको हुदा यसको...

पुरा पढ्नुहोस
स्थानीयले निर्माण गरेको काठेपुल खोलाले बगायो, स्थानिय सरकार कता हरायो

उत्तम कुमार थापा भदौ १९ बझाङ्ग। काठेपुल बगाउँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालीका वडा नमवर ३ कुसापानी र मष्टा गाउँपालीकाको वडा नमवर १ कुर्यापानी भन्ने स्थानमा रहेको स्थानीयले निर्माण गरेको काठेपुल...

पुरा पढ्नुहोस