सुदूरपश्चिम प्रदेश

नेकपा डोटी द्वारा विरोध प्रदर्शन

असोज २०,डोटी,जीबन थापा ।नेपाल कम्युनिस्ट पाटि ( विप्लब) डोटीले आफूसँग भएको तीन तीनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै डोटी जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। संसदीय व्यवस्थामा प्रतिनिधित्व गरिरहेको देउवा सरकारलाई आफू संग भएका सहमति छिटो...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा डोटी प्रशासन अगाडि धर्ना

प्रकाश थापा ,असोज १८ डोटी। विप्लव नेकपाले तीन बुदे सहमति कार्यान्वयन सम्बन्धि जिल्ला प्रशासन कार्यालय डोटी अगाडी धर्ना गरेको छ।नेकपाको केन्द्रिय कार्यक्रम अनुसार तिनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिएको हो ।   गत फागुन २१...

पुरा पढ्नुहोस
नेकपाद्वारा अछाममा जिल्ला प्रशासन अगाडि धर्ना

कमल विक,अछाम, १८असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपाबिच गत फाल्गुन २१ गते भएको ३ बुदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ। नेपाल कम्युनिस्ट...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा वीरेन्द्र जोशी

गणेश एसके असोज १६ कञ्चनपुर ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट को युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्ष मा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा चौरपाटि गापाका कर्मचारी संग राजनितिक भेटघाट

कमल विक ,अछाम,१३ असोज ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटि गाउँपालिका अछाममा कर्मचारीहरु सँग राजनितिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।   नेकपा अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
नेकपा अछामले गर्यो चौखुटे बजारमा कोणसभा

कमल विक ,अछाम, ११ असोज। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटी गाउँपालिकाको चौखुट्टे बजारमा कोण सभा सम्पन्न गरेकाे छ। नेकपा जिल्ला संगठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा...

पुरा पढ्नुहोस
विप्लव नेकपा जोरायल गापाको भेला सम्पन्न

प्रकाश थापा,असोज,६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जोरायल गाँउ कमिटी भेला सप्पन्न भएको छ । चन्द्र बोहराको नेत्रित्वमा २१ सदस्य कमिटी गठन गरेको छ । डोटी जिल्लाको जोरायल गापा कमिटी भेलामा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जिल्लामा भाडादर कायम सबैलाई कार्यान्वयन गर्न प्रजिअकाे आग्रह

उत्तमकुमार थापा ,असोज ६, बझाङ । बझाङ जिल्लामा रहेका ग्रामीण सडक खण्ड र जयपृथ्वी राजमार्ग पक्की सडकको भाडादर कायम गरिएको हाे । जिल्ला समन्वय समितिकाे सभाहलमा समन्वय समितिका सँयाेजक रहनुभएका खडक बहादुर खड्काकाे अध्यक्षतामा सुरु...

पुरा पढ्नुहोस
बझाङ:माके निकट अनेमसँ(क्रान्तिकारी)वित्थडचिरको प्रथम गाउँ सम्मेलन सम्पन्न

उत्तमकुमार थापा,असोज ४, बझाङ।अखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिर गाउँपालीकामा प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे पहिलाे खुट्किलामा पर्ने वित्थडचिरमा पछिल्लो समय नेकपा माअाेवादी केन्द्रकाे महिला भातृ सँघठनले एक कार्यक्रम गरेको...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल डोटीको अध्यक्षमा सुशिल

प्रकाश थापा, असोज ३, डोटी। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल डोटीको प्रथम जिल्ला सम्मेलन सिलगढी डोटीमा सुशिल मलासीको अध्यक्षतामा २५ सदस्य जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएको छ। कार्यक्रममा सम्बोद्धन गर्दै युवा संगठनका...

पुरा पढ्नुहोस