सुदूरपश्चिम प्रदेश

नेकपाका १६ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

मंसिर ६,बाजुरा । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूले अत्यावश्यक बस्तुमा भएको मूल्यबृद्धि फिर्ता गर्न प्रधानमन्त्री शेरबहादु्र देउवालाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा निकट १६ वटा जनवर्गीय संगठनहरुले जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको...

पुरा पढ्नुहोस
मूल्यवृद्धिको विरुद्ध अत्तरियामा नेकपाको प्रदर्शन

गणेश एसके,कार्तिक २५ कैलाली ।नेपाल कम्युनिस्ट पार्टीको कैलाली कञ्चनपुरको संयुक्त आयोजनामा नेपाल सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरुद्धमा कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको छ । नेकपा ले उक्त मूल्यवृद्धिको विरुद्धमा पार्टीको केन्द्रिय निर्णय अनुसार चरणबद्ध...

पुरा पढ्नुहोस
धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुदै

प्रकाश थापा कार्तिक २४ धनगढी।कैलालीको धनगढीमा यही कार्तिक २७,२८ र २९ गते दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।आयोजक समितिले आज धनगढीको पुष्पाञ्जली होटलको सभाहलमा पत्रकार सम्मेलन गरी“सामाजिक दलाल पूँजीवादको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कैलालीद्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

गणेश एसके,कार्तिक १६,कैलाली । नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै मंगलबार साडेपानी स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।क्रान्तिकारीले कार्तिक १५ गते बिद्यालयमा भयको...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापनपत्र

कार्तिक १५ कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा न १ साडेपानी स्थित रहेको श्री दशरथ माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा तत्काल अभिभावक भेला बोलाई सार्वजनिक लेखापरिक्षण गराउन माग गर्दै...

पुरा पढ्नुहोस
अछाममा नेकपाका बरिष्ठ केन्द्रीय सदस्य वीरजंगको सम्झनामा श्रदाञ्जली सभा सम्पन्न

कमल विक,अछाम,कार्तिक १०। नेपाल कम्युनिस्ट पार्टी अछामले नेकपाका बरिष्ठ केन्द्रीय सदस्य चन्द्र ब. चन्द( वीरजंग) को सम्झनामा श्रदाञ्जली सभा सम्पन्न गरेकाे छ। बुधबार अछामको तुर्माखाद बजारमा सम्पन्न गरिएको हो। वीरजंग लामो समयको हिरासत बसाइँमा रहँदा...

पुरा पढ्नुहोस
डोटीमा नेकपाद्वारा स्व.नेता बिरजंगको श्रद्धाञ्जलीसभा सम्पन्न

प्रकाश थापा कार्तिक १० डोटी। नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा वडी केदार -५ अतरकाँडा बजार डोटीमा नेकपाका वरिष्ठ केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द(विरजंग)को श्रदाञ्जली सभा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरद्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा

गणेश एसके, कार्तिक १० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य डबल शाह...

पुरा पढ्नुहोस
अतिक्रमित भूभागमा जनगणना गर्न अखिल (क्रान्तिकारी)दार्चुलाको माग

असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष...

पुरा पढ्नुहोस
तीनबुँदे सहमति प्रति सरकार गैरजिम्मेवार भयो:नेता महान

गणेश एसके,असोज २४ ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला इन्चार्जले तिनबँदे सहमति प्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनु भएको छ ।नेकपा शुक्लाफाँटा नगर समिति,कञ्चनपुरद्वारा आयोजित दसैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा...

पुरा पढ्नुहोस