समाचार

क्वाटरफाइनलमा वडा नं १३ को रोमाञ्चक जित

सुनवल।सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी आठौँ फुटवल प्रतियोगितामा वडा नम्बर १३ सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १३ ले वडा नं १० लाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले पराजित...

पुरा पढ्नुहोस
पत्रकारमाथि नगरप्रमुख अर्यालको अभद्र टिप्पणी

सुनवल।सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा केहि दिन अगाडी एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन। महासंघका...

पुरा पढ्नुहोस
लुम्बिनीमा बुद्धजयन्ती ३ दिवसीय कार्यक्रम गरि मनाइदै

भैरहवा।लुम्बिनी विकास कोष २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारीमा जुटेको छ।लुम्बिनी बिकास कोषले वैशाख २८ देखि ३० गतेसम्म विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
वडा नम्बर १३ क्वाटरफाइनलमा

सुनवल।सुनवलमा जारी आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ क्वाटरफाइनलमा प्रवेश गरेको छ।पाचौं दिनको खेलमा वडा नम्बर १३ ले वडा नम्बर ५ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित...

पुरा पढ्नुहोस
वडा नम्बर ६ को उत्कृष्ट जित

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित आठौं मेयर कप फुटबल प्रतियोगिताको चौथो खेलमा वडा नम्बर ६ विजयी भएको छ।वडा नम्बर -७ गणेश बस्ती खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दै...

पुरा पढ्नुहोस
जिल्ला अदालत पश्चिम नवलपरासीका कम्प्युटर अपरेटर दुई लाख घुस सहित पक्राउ

पश्चिम नवलपरासीका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।   बनियाँले...

पुरा पढ्नुहोस
वडा नम्बर ३ को सहज जित

सुनवल।आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ३ विजयी भएको छ। सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी प्रतियोगितामा वडा नम्बर ३ ले वडा नम्बर ११ लाई ३ का बिरुद्द शुन्य गोलको अन्तरले...

पुरा पढ्नुहोस
ट्राइब्रेकरमा वडा नम्बर ८ विजयी

सुनवल।सुनवल नगरपालिका-७ गणेश बस्तीमा जारि आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर ८ विजयी भएको छ।प्रतियोगिताको दोस्रो दिनको खेलमा बीच निर्धारित समयमा वडा नम्बर ८ र १ सँग १-१ को बराबरीमा रोकिएको थियो। ट्राइब्रेकर...

पुरा पढ्नुहोस
वडा १२ को जितसँगै सुनवलमा आठौँ मेयर कपको शुरुवात

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आठौँ नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुनवल नगर प्रमुख विमला अर्यालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। प्रतियोगिताको उद्‌घाटन खेलमा सुनवल -१२ विजयी भएको...

पुरा पढ्नुहोस
सुनवलमा आगलागीबाट १० कट्ठा जग्गामा लगाइएको उखु नष्ट

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा उखु खेतमा लागेको आगोले बाली नष्ट गरेको छ।आज बिहान सुनवल नगरपालिका-२ रजहवामा प्रलाद पासिको १० कठ्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो। स्थानीय श्याम बहादुर भण्डारीले आफ्नो खेतमा भएको झार,तोरीको ठुटिहरु...

पुरा पढ्नुहोस