समाचार

प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाइते

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन।सुरुमा खेतमा काम गरिरहेका रघुवीर केवटलाई चितुवाले आक्रमण गरेको थियो । घटना देखेपछि स्थानीयले होहल्ला गरेर चितुवा भगाएका थिए । भाग्ने क्रममा थप...

पुरा पढ्नुहोस
एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं। एनएमबि बैंक लिमिटेडले गोविन्द घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। घिमिरेले आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। तीन दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग...

पुरा पढ्नुहोस
सुनवलमा इन्द्रेणी र फेयरमेडको साझेदारीमा ‘प्रेरणा’ परियोजना सञ्चालन

इन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सुनवलमा ‘प्रेरणा’ परियोजना सञ्चालन हुने सुनवल।सुनवल नगरपालिकामा ‘प्रेरणा’ नामक स्वास्थ्य परियोजना सञ्चालन हुने भएको छ। इन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा आगामी चार वर्षका लागि यो परियोजना...

पुरा पढ्नुहोस
गभर्नर सिफारिस समितिबाट विजयनाथ भट्टराईको राजीनामा

काठमाडौं।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न बनाइएको समितिका एक सदस्यले राजीनामा दिएका छन।समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका हुन।उनी राष्ट्र बैंककै पूर्वगभर्नर हुन् । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले...

पुरा पढ्नुहोस
पार्टी स्थापनाको अवसरमा एमाले नवलपरासीद्वारा ५१ जना सम्मानित

परासी।नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपरासी पश्चिम जिल्ला कमिटिले ५१ जना नेता कार्यकर्तालाई सम्मान गरेकाे छ ।नेपाल कम्युनिस्ट पार्टीकाे ७६ ओै स्थापना दिवसकाे अवसरमा सम्मान गरिएकाे हाे। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिका मेयर बिमला...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वन उपभोक्ता समूहको भवन शिलान्यास

सुनवल नगरपालिका–१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समूहको भवन शिलान्यास गरिएको छ। समूहका अध्यक्ष मदन पन्तको अध्यक्षता तथा वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यतामा सोमबार भवन शिलान्यास गरिएको...

पुरा पढ्नुहोस
रुपन्देहीको दानव नदीमा डुबेर ३ बालक बेपत्ता

रुपन्देही।रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का...

पुरा पढ्नुहोस
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २०...

पुरा पढ्नुहोस
पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । `समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच´ भन्ने मूल...

पुरा पढ्नुहोस
नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

  काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर...

पुरा पढ्नुहोस