लुम्बिनी प्रदेश
परासी।इन्द्रेणी सामाजिक बिकास मञ्च र फेयरमेड फाउण्डेसन नेपालकाे साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियाेजना वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ।आधारभुत स्वास्थ्य परियाेजनावाट सन् २०२२ मा सम्पन्न गरेका कृयाकलापहरुकाे समिक्षा बैठक जिल्ला समन्वयन समिति प्रमुख एव ...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर-५ बडहरा स्थित बडहरा दुबाैलिया आयआर्जन बचत तथा ऋण सहकारी संस्था लि. काे २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। सहकारीका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे...
पुरा पढ्नुहोसबर्दघाट।दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको २५औं वार्षीक साधारण सभा तथा १०औं अधिवेशनवाट पुनःदेवि पौडेल अध्यक्षमा निर्वाचीत हुनु भएको छ। संस्थाको दशौ नेतृत्वका लागि अध्यक्ष्ँ देवि पौडेल,उपाध्यक्ष्ँ लक्ष्मी शर्मा र सचिव लक्ष्मी बर्ताैलाले अध्यक्षको दावि...
पुरा पढ्नुहोसपरासि।पश्चिम नवलपरासीमा पहिलो पटक हुने राष्ट्रिय स्तरीयको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३’का लागि आवेदन खुला गरिएको छ। पी प्रोड्याक्सनको आयोजनामा सञ्चालन हुने यस प्रतियोगिताको कार्यक्रम संयोजक नुर आलम अन्सारीका अनुसार प्रतियोगिताको ग्राण्ड अडिसनको...
पुरा पढ्नुहोससुस्ता।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको संयुक्त साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव पारेको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगवती प्रसाद यादवले बताउनु भएको...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुष १ गतेदेखि छैठौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ सञ्चालन हुने भएको छ। बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा हुने मेला यही पौष १ गते देखि ११ गतेसम्म बर्दघाटको हरियाली...
पुरा पढ्नुहोससुनवल।सुनवलको महाकवि देवकोटा प्राविधिक शिक्षालयमा औद्योगिक परिक्षार्थी अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ। पश्चिम नवलपरासीको सुनवलमा अवस्थिति महाकवि देवकोटा नमूना माविद्वारा संचालित प्राविधिक तर्फको कार्यक्रम अन्तर्गत सिटिभिटि मान्यता प्राप्त प्राविधिक शिक्षा प्री-डिप्लोमा अटो मोबाइल अध्ययन गरेका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको परासीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।रामग्राम २ स्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का पाँच सय ५० विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरीएको हो। आत्म हत्याका...
पुरा पढ्नुहोसपरासी।नवलपरासी(बसुप)मा लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल(युरिया)बितरण प्रकृया अघि बढाईएको छ। लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपलिकामा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ।समाजमा बढदो लैङ्गिक हिंसा अन्त्य र त्यस प्रति महिलाहरु सचेत गराउन पाल्हीनन्दन गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम थप शसक्तिकरण र सचेतीकरणका कार्य गरेको हो।गाउँपालिकाद्धारा...
पुरा पढ्नुहोस









