ट्रेन्डीङ्ग

आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम

परासी।पश्चिम नवलपरासीको परासीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।रामग्राम २ स्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का पाँच सय ५० विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरीएको हो।

आत्म हत्याका घटना न्यूनीकरणका लागि यो कार्यक्रम गरीएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका प्राचार्य अरबिन्द पाठक,शिक्षक,शिक्षिका लगायतको सहभागिता रहेको थियो। डिएसपी पाण्डेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal