ब्रेकिंग न्युज
बर्दघाट।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसका उम्मेदवार पाठकले निकटम प्रतिद्वन्द्वीलाई २ हजार १ सय २० मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो...
पुरा पढ्नुहोसपरासि।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा १ मा उम्मेदवार खडक बस्नेत निर्वाचित हुनु भएकाे छ।औपचारिक घोषणा हुन बाकि।उम्मेदवार बस्नेतले १२ हजार ४ सय ४९ मत ल्याई विजयी हुनुभएकाे मुख्य निर्वाचन अधिकृत खडानन्द...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट-४ हाट बजारमा नजिकै एक घर घरेलु हतियार प्रहार गरि १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।आपसी झगडामा विवाद हुदा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि बाग्लुङ...
पुरा पढ्नुहोसकाठमाण्डाै।यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ।आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे।यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रेस काउन्सिल नेपालले स्थिर समय(मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ।काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। वाक्मणी मा.वि सुनवल नपा-११ मा खटिएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी...
पुरा पढ्नुहोसपरासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री हृदयेश त्रिपाठीले अर्बपती बिनोद चौधरीले राजनीतिलाइ व्यापारको पेशा बनाउन खोजेको आरोप लगाएका छन। नेता त्रीपाठीले अर्बपती चौधरी अब आफ्नो ब्यापारको माध्यम राजनीतिलाई बनाउन खोजेकोले प्रत्यक्ष रुपमा चुनाबी मैदानमा उत्रिएको आरोप...
पुरा पढ्नुहोसकाठमाडौँ।बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ।नेपाली टीमका स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानमाथि १-० को जित हात पारेको हो।८३औं मिनेटमा अञ्जनले सुनिल बलको पासमा गरेको गोलले नेपाललाई...
पुरा पढ्नुहोसपरासी।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगरको अध्यक्षता तथा जिल्ला युवा परिषद नवलपरासीका सांयोजक तथा अधिवक्ता...
पुरा पढ्नुहोस









