ब्रेकिंग न्युज
कास्की।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष,भयरहित र मितव्ययीरूपमा...
पुरा पढ्नुहोससुनवल।सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै पश्चिम नवलपरासीको भुमहिमा सावरी चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न छ।श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्विनी प्रदेश सरकारको आयोजना तथा नेपाल प्रहरी राजमार्ग ट्रफिक व्यवस्थापनको समन्वयमा चालकहरुलाई सचेत गराइएको...
पुरा पढ्नुहोसपरासी।नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्नुभएको छ।नेकपा(क्रान्तिकारी माओवादी)जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट-२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ।पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन। ‘यही ४ मंसिरमा हुने प्रदेश तथा...
पुरा पढ्नुहोसपरासी।सशस्त्र प्रहरी बल २६ नम्वर गण पश्चिम नवलपरासीले भन्सार छलेर ल्याउँदैं गरेको ४२ हजार केजि बरामद गरेको छ। सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो।सशस्त्र प्रहरी नायब...
पुरा पढ्नुहोसकपिलवस्तु।नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द(विप्लव)लाई चयन गरेको छ।विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ।८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन,२०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ।काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमन समेत गरिरहेको हो।अनुगमनका लागि पत्रपत्रिका,रेडियो,टेलिभिजन र अनलाइनको छुट्टा छुट्टै...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर,तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।निर्वाचन प्रचारका लागि ब्यानर,तुल,भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो।निर्वाचन आयोगका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि तथा ज्यादती को विरुद्ध व्यावसायीहरुले संकेत्तिक रुपमा सुनवल चोकमा विरोध सभा गरेका छन। व्यवसायीहरुले बैंकको चर्को व्याजदरले व्यवसाय धरासायी...
पुरा पढ्नुहोसबर्दघाट।मधुवन कृषि बहुउद्देशिय सहकारी संस्था लिमिटेड बर्दघाट ९ पश्चिम् निवलपरासीको १४ औं बार्षिक साधारणसभा शनिबार भुताहामा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष छबी प्रसाद पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं...
पुरा पढ्नुहोस









