ट्रेन्डीङ्ग

धारिलो हतियार प्रयोग गरी १ जनाको हत्या,एक गम्भीर घाइते

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट-४ हाट बजारमा नजिकै एक घर घरेलु हतियार प्रहार गरि १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।

आपसी झगडामा विवाद हुदा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि बाग्लुङ घर भएका ४६ बर्षिय दिलिप बहादुर पुनको घटना स्थलमै र अर्काे स्थानीय बिष्णु काउछा मगर गम्भीर घाइते भएको पश्चिम नवलपरासीका डिएसपी ऋषिराम कण्डेलले बताए।

घाइतेको बुटवलमा उपचार भइरहेकोे छ।खुकुरी प्रहार कस्ले गर्यो र के कारणले घटना घट्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal