ट्रेन्डीङ्ग

स्वतन्त्र उम्मेदवार खडग बस्नेत निर्वाचित

परासि।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा १ मा उम्मेदवार खडक बस्नेत निर्वाचित हुनु भएकाे छ।औपचारिक घोषणा हुन बाकि।उम्मेदवार बस्नेतले १२ हजार ४ सय ४९ मत ल्याई विजयी हुनुभएकाे मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयाे।

उहाका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७८ मत ल्याउनु भएकाे छ।त्यसैगरी एमालेका उम्मेदवार थानप्रसाद गैह्रेले ९ हजार ९ सय ७६ मत ल्याउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal