ट्रेन्डीङ्ग

वालिङ-९ का पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला पर्नुभएको छ ।

वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला पर्नु भएको हो।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ निर्वाचित हुनुभएको थियो।

घट्नास्थल बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?